घटना

युरोपेली संघ (इयु) इजिप्टको अर्थतन्त्रलाई बलियो बनाउन लगभग ७.४ बिलियन युरो (८.०६ बिलियन अमेरिकी डलर) को वित्तीय प्याकेज उपलब्ध गराउन सहमत भएको इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनुभएको छ । भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला...

Read more

जोर्डनका राजा अब्दुल्लाह द्वितीय र भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जले आईतवार गाजाको रफाहमा इजरायली आक्रमणको जोखिम बिरुद्ध सचेत रहन आग्रह गर्नुभएको छ । जोर्डनको बन्दरगाह शहर अकाबामा भएको बैठकमा राजाले गाजामा तत्काल युद्धविरामको आवश्यकतामा...

Read more

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा आईतबार भएको सडक दुर्घटनामा २१ यात्रुको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मौलावी मोहम्मद कासिम रियाजले बताउनुभएको छ । हेरात जाँदै गरेको यात्रुवाहक बसले ट्यांकर र...

Read more

सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारी साधन (इभी) को बिक्री दोब्बरले बढेको छ । इलेक्ट्रिक भेहिकल इन्डस्ट्री रिक्याप २०२३ कोअनुसार सर्वोच्च उद्योग निकाय इलेक्ट्रिक भेहिकल काउन्सिलद्वारा प्रकाशित गरिएको थियो । अस्ट्रेलियालीहरूले २०२३ मा ९८ हजार...

Read more

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।  गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर...

Read more

पहिलो सहायता जहाज साइप्रस–गाजा मानवीय सामुन्द्रिक कोरिडोरमार्फत गाजापट्टी पुगेको छ । प्यालेस्टिनी एन्क्लेभको तटमा पुगेर सहायता सामग्रीहरु प्रदान गरिएको बताइएको छ । जहाजमा रहेको २०० टन मानवीय सहायता वल्र्ड सेन्ट्रल किचेनका कामदारहरूले प्राप्त गरेका थिए...

Read more

सिरिया गृहयुद्धमा फसेको १३ वर्ष पुग्यो । १३ वर्ष पुगिसक्दा पनि मानवीय सङ्कट झन् बढ्दै  झनै बढ्दै गएको छ । उत्तरी सिरियाको अलेप्पो शहरकी पाँच सन्तानकी आमा हादिया कमेल कुर्दी आफ्नो परिवारले सामना गरिरहेको दयनीय...

Read more

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिनुभएको छ ।  राष्ट्रिय वाणिज्य बंैकद्वारा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय...

Read more

इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बतउनुभएको छ । सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताउनु भयो । इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान शहर रफाहमा इजरायली...

Read more

अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी संघीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ । चाल्मर्सले आर्थिक विकासका लागि समितिलाई दिएको भाषणमा अष्ट्रेलिया सरकारको तेस्रो संघीय बजेट...

Read more
Page 48 of 50 1 47 48 49 50