समाचार

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैनः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।  बुधवार बिहान उहाँले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने...

Read more
संयुक्त राष्ट्र प्रमुखद्वारा दमास्कसस्थित इरानको वाणिज्य दुतावासमा इजरायलको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको दमास्कसमा रहेको इरानी कुटनीतिक परिसरमा सोमवार भएको आक्रमणको निन्दा गर्नुभएको छ । महासचिवले दमास्कसमा इस्लामिक गणतन्त्र इरानको कुटनीतिक परिसरमा भएको आक्रमणको निन्दा र मृत्यु भएकोप्रति शोक व्यक्त...

Read more
दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्दै गण्डकी प्रदेश सरकार

पोखरा , गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रदेश स्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको हो । गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो ।...

Read more
सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...

Read more
विश्वविद्यालयमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैनः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताउनुभएको छ ।  सोमवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको...

Read more
पोखरामा जुनियर टेनिस प्रतियोगिता हुँदै

पोखरा, पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ हुने भएको छ । आयोजक कास्की जिल्ला टेनिस संघले जुनियरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता गरिने बताएको छ । चैत २१ देखि २५ गतेसम्म पोखरा रङ्गशालाको...

Read more
१० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्दै प्रदेश खेलकुद परिषद गण्डकी

पोखरा , प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको हो । परिषदमा आइतबार खेल संघहरू सँग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरूलाई...

Read more
कास्कीमा जीप दुर्घटनामा परी पोखराका २ जनाको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं–४ भदौरे देउराली नजिकै रहेको थामडाँडा घुम्तीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जिप आइतबार पौने ४ बज दुर्घटनामा...

Read more
प्यालेस्टाइनको नयाँ सरकारद्वारा शपथ ग्रहण

प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा रहेको प्यालेस्टाइनी नयाँ सरकारले आईतवार वेस्ट बैंकको रामल्लाहमा शपथ ग्रहण गरेको छ । नयाँ सरकारमा गाजा पट्टीका ६ जना मन्त्रीहरू सहित २३ मन्त्रीस्तरीय पोर्टफोलियोहरू छन् । मुस्तफाले दिग्गज...

Read more
सामुदायिक विद्यालयका शिक्षकहरु स्थानीय तहको मातहत बस्न नमान्नु गलत होः सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले जनप्रतिनिधिको मातहतमा शिक्षकहरु बस्न नमान्नु गलत भएको बताउनुभएको छ ।  आईतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो टिप्पणी...

Read more
Page 454 of 471 1 … 453 454 455 … 471