गण्डकी प्रदेश

अन्नपूर्ण लायन्सद्वारा खानेपानी टंकी निर्माण सहमतिपत्र हस्तान्तरण

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णद्वारा विभिन्न आठ वटा क्लबलाई लायन बर्ष ०२५/०२६ मा विभिन्न विद्यालयमा खानेपानी टंकी निर्माणका लागि सहमतिपत्र हस्तान्तरण भएको छ । लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छबिले लायन्स क्लब पोखरा...

Read more
गण्डकीको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत [पूर्णपाठ]

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । बुधबार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

Read more
तालबाराहीलाई एक हजार आठ नरिवल अर्पण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामना सहित पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा १ हजार ८ नरिवल अर्पण गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी...

Read more
पोखरा-७ मा अचार बनाउने तालिम शुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मा तीन दिने अचार बनाउने तालिम शुरु भएको छ । वडा कार्यालय पोखरा-७ को सहयोगमा एसएन टु एस खाद्य उद्योगको सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा ४८...

Read more
वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउन ध्यान दिएका छौँ : वडाध्यक्ष बराल

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउने बताएका छन् । वडा कार्यालयद्वारा आयोजित १५ दिने मादल बजाउने तालिम उद्घाटन गर्दै वडाध्यक्ष बरालले यस्तो बताएका हुन् ।...

Read more
पोखराका पत्रकार रोहितराज पराजुली पुरस्कृत

पोखरा । यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८२’ बाट पत्रकार रोहितराज पराजुली पुरस्कृत भएका छन् । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको अन्नपूर्ण म्याराथनको समापन समारोहमा पत्रकार पराजुलीलाई नगदसहित पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य प्रकाश...

Read more
कोटिहोममा आज महानायक राजेश हामाल आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज महानायक राजेश हमाल आउने भएका छन् । उनी आउने खबरले पोखरेली र कोटीहोमका भक्तजन निकै उत्साहित भएको कोटिहोम र महायज्ञका संकल्पकर्ता बालयोगेश्वर...

Read more
गुरुङ समुदायको पोशाकमा सजिइन् भागवत मञ्जरी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोशकमा देखिएकी छन् । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा...

Read more
मौकामा चौका हान्ने इनड्राइभ चालकलाई कार्वाही

पोखरा । यात्रुसँग चर्को भाडा अशुल्ने इनड्राइभ चालकलाई कास्की प्रहरीले कार्वाही गरेको छ । उनीहरुले सार्वजनिक यातायात बन्द भएको भन्दै यात्रुसँग तोकिएको भन्दा चार गुणा बढी भाडा लिएको पाइएको छ । यात्रुको गुनासोका आधारमा प्रहरीले...

Read more
पाेखराबाट १७ वटा गाडी स्कर्टिङ गरी काठमाडौं र चितवन पठाइयाे

पोखरा । पोखराबाट १७ वटा गाडी स्कर्टिङ गरी काठमाडौं र चितवन पठाइएको छ । काठमाडौंका लागि १४ र चितवनका लागि तीन वटा पर्यटक गाडीलाई स्कर्टिङ गरी पठाइएको कास्की प्रहरीले जनाएको छ । गण्डकी प्रदेशमा चार...

Read more
Page 19 of 104 1 … 18 19 20 … 104