गण्डकी प्रदेश

पोखरामा स्कुटर चोरको बिगबिगी,  १० वटा स्कुटर बरामद

गोरखाका दिनेशसहित आठ बालक पक्राउ पोखरा । स्कुटर जलाउने र चोरीमा संलग्न आठ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल पोखराको दीप बस्ने २० वर्षका दिनेश गुरुङसहित आठ छन्...

Read more

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका असल परम्परालाई अनुशरण गर्नुपर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘यस धार्मिक मान्यताले नेपाली...

Read more
अवैध हतियार र मृत रतुवासहित दुई जना पक्राउ

पोखरा । स्याङ्जामा हतियारसहित दुई जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका वडा नं ११ बाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं १० धिमाटीका ४४ वर्षीय खर्कबहादुर गुरुङ र...

Read more
पोखरामा यामाहाको मेघा एक्सचेञ्ज मेला शुरु, ग्राहकलाई विशेष छुट

पोखरा । पोखरामा ‘यामाहा मेघा एक्सचेन्ज’ अफर शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर पोखरा-१० अमरसिंहचोकस्थित भिएडब्लु इन्टरप्राइजेजले अमरसिंहचौरमा मेघा एक्सचेञ्ज शुरु गरेको हो । यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटरका ग्राहकको चाहना र...

Read more
काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न मन्त्री केसीको निर्देशन

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् । मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आवको दोस्रो...

Read more
कांग्रेस माझठानाका पूर्वसभापति लामिछानेको निधन

पोखरा । नेपाली कांग्रेस माझठानाका पूर्व गाविस सभापति तथा समाजसेवी टीकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहेका लामिछानेको उपचारकै क्रममा शनिबार साँझ निधन भएको हो । २००३...

Read more
आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आदिवासी जनजाति आयोगले पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन...

Read more
पत्रकार दवाडी प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्वाचित

पोखरा । पोखराका पत्रकार कृष्ण दवाडी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सेन्टरको पाँचौ राष्ट्रिय महाधिवेशनबाट दवाडी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । दवाडी प्रेस सेन्टर नेपाल कास्कीको निवर्तमान अध्यक्ष र नेपाल...

Read more
पोखरा-८ को सुविधासम्पन्न वडाभवन शुभारम्भ

पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारी भइरहेको बताएका छन् । पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन्...

Read more
पोखराका सबै वडालाई एउटै प्रकृतिको बनाउँछौँ : नगर प्रमुख आचार्य [भिडियाेसहित]

पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारी भइरहेको बताएका छन् । पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन्...

Read more
Page 39 of 104 1 … 38 39 40 … 104