गण्डकी प्रदेश

पोखराकाे हस्पिटलचोकस्थित युआरएल हेल्थ केयरमा अपोलोका सेवा

पोखरा । पोखरा–१२ हस्पिटलचोकस्थित युआरएल हेल्थ केयरमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ । भारतको सर्वाेत्कृष्ट...

Read more
पोखरा-८ का २५ जना महिलाले सिके अचार बनाउने सीप

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका २५ जना महिलालाई अचार बनाउने तालिम दिएको छ । महिलालाई व्यवसायिक र स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिम यही फागुन ११ गते शुरु...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोटमा सडक खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ (साविक आगिन्चोक गाविक वडा नं...

Read more
पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका छन्। शाह पोखरादेखि आफै गाडी हाकेर स्याङ्जा पुगेका हुन् । केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका वडा नं ३ स्थित शाहवंशीय...

Read more
राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र निर्वाचित भएका छन् । समूहको पोखरामा सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समूहको उपाध्यक्षमा वसन्त शेर्पा, सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा,...

Read more
पोखरा-३१ का कृषकलाई लहरे बालीको बीउ वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ को वडा कार्यालयले कृषकलाई लहरे बालीको बीउ वितरण गरेको छ । वडाले सोमबार एक कार्यक्रमका बीच कृषि संजालमार्फत वडाभित्रका किसानलाई लहरे तरकारी बालीको बीउ वितरण हो । बीउ...

Read more
लागुऔषध बोकेर हिंडेका पोखराका शंकर स्याङ्जामा पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ का २० वर्षीय शंकर भन्ने संजोक गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...

Read more
इन्जिनियरका लागि व्यवसायिक कार्यशाला सम्पन्न

पाेखरा । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साँझेदारीमा इन्जिनियरलाई लक्षित गरी आयोजित व्यवसायिक कार्यशाला सम्पन्न भएको छ। यही फागुन ९ र १० गते युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि...

Read more

पाेखरा । बागलुङमा सोमबार साँझ पिकअप जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा नसीखोला गाउँपालिका वडा नं ७ का ७५ बर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन...

Read more
पोखरा रंगशालाको चेञ्जिङ रुमबाट मोवाइल चोर्ने स्याङ्जाका प्रेम पक्राउ

पोखरा । पोखरा रंगशालाको चेञ्जिङ रुमबाट मोवाइल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ८ आरुखर्कका २३ वर्षीय प्रेम गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका...

Read more
Page 58 of 104 1 … 57 58 59 … 104