गण्डकी प्रदेश

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको छ । तालिममा पोखरा-६ का ४० जना...

Read more
गण्डकी प्रदेश प्रमुख भट्ट अस्पतालबाट डिस्चार्ज

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराएका उनलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ...

Read more
पुम्दीकोटको महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता

पोखरा । ‘समृद्धि र विकास, वेरोजगार र विदेश पलायन हुनेका लागि निकास’ भन्ने उद्देश्का साथ पोखरा २२ पुम्दीकोटमा कैलाशधाम निर्माणका लागि आयोजित ज्ञान महायज्ञमा भक्तजनको भिड लागेको छ । महायज्ञमा आइतबार गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज...

Read more
चीन भूकम्पः कति गए शक्तिशाली पराकम्प ?

पोखरा । लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका वडा नं २ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ । राष्ट्रिय भूकम्पमापन...

Read more
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन

पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति, नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निवर्तमान सभापति नेपाली कांग्रेसका नेता, लीलाभक्त आचार्यको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले विज्ञप्ति जारी आचार्यको...

Read more
आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको गठवन्धन सरकार : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा कानून बाधक रहेको जिकिर गरेका छन् । साथै उनले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोडसमेत दिएका छन् । अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका...

Read more
चार केजी गाँजा बोकेर पोखरा आउँदै गरेका दीपेश पक्राउ

पोखरा । ठूलो परिमाणमा लागूऔषध बोकेर पोखरा आउँदै गरेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी घर भई हाल पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्क बस्दै आएका २५ वर्षीय दीपेश चौधरी छन्...

Read more
दुई थान भरुवा बन्दुकसहित मानबहादुर पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का ५९ वर्षीय मानबहादुर विक छन् । कास्की प्रहरीका सूचना अधिकारी...

Read more
मानवसेवा फाउण्डेसनद्वारा मन्दिर सरसफाई तथा रंगरोगन

पोखरा । मानव सेवा फाउण्डेसनले पोखराका विभिन्न मठ मन्दिरमा सरसफाई र रंगरोगन गरेको छ । महाशिवरात्रीलाई मध्यनजर गर्दै मानव सेवा फाउण्डेसन नेपालले पोखरामा रहेका विभिन्न मठमन्दिर सरसफाई र मन्दिरमा रंगरोगन गरेको हो । पोखरा महानगरपालिका...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । लमजुङको बेशीसहरमा घरको छतबाट खसेर बिहीबार एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा न्यू एरा स्कुलको नर्सरीमा अध्ययनरत चार वर्षीय हमदान मिया रहेको बताइन्छ । प्रहरीका अनुसार बालक बिहीबार दिउँसो करिब ४...

Read more
Page 59 of 104 1 … 58 59 60 … 104