गण्डकी प्रदेश

खेलाडी, खेल संस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समीक्षा एवं अन्तरक्रियामा उनले...

Read more
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो

पोखरा । नेपाल पर्वतारोहण सङ्घले २२औँ अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा वृक्षरोपण, कविता वाचन एवंं पर्यटक पथपर्दशकलाई सम्मान गरियो । संस्कृति पर्यटन तथा...

Read more
आगलागिको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छः मुस्लिम आयोग

स्याङ्जा । स्याङ्जामा आगोले जलेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं १ तुलसीभञ्ज्याङकी ७१ वर्षीया चित्रकला अर्याल छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खाना पकाउने क्रममा कपडामा आगो...

Read more
सुदूरपश्चिमको विकासमा सबैले ध्यान दिनुपर्छ : गृहमन्त्री लेखक

पोखरा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिमको विकासमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । पोखरास्थित सुदूरपश्चिम सम्पर्क एवं विकास समाजद्वारा आयोजित भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । सुदूरपश्चिमको भविष्य उज्ज्वल रहेको उल्लेख...

Read more
कास्कीको घान्द्रुकमा पर्यटन महोत्सव हुने

पोखरा । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । सबै मौसममा पर्यटन’ भन्ने मूल नाराका साथ घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । भिरबाट लडेर गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ४ काशीखोलाका ७५ वर्षीय चूडामणि काप्रीको ज्यान गएको छ । आइतबार ज्येष्ठ नागरिक भत्ता बुझ्न निस्किएका काप्रीको शव आज बिहान भीमसेन थापा गाउँपालिका-२ स्थित सेतो...

Read more
कोटीहोमका नाममा काटिएका काठ-दाउरा पोखरा महानगरपालिकाद्वारा जफत [तस्बिर]

पोखरा । कोटीहोमका नाममा स्वीकृत नलिई काटिएका दाउरा पोखरा महानगरपालिकाले आज जफत गरेको छ । महिनौँ दिन लामो कोटीहोमका लागि कुनै स्वीकृति नदिएको र अनधिकृत रुपमा रुख काटिएको भन्दै महानगरपालिकाले दउरा जफत गरेको हो ।...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

Read more
प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी निर्वाचित

पोखरा । प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी निर्वाचित भएका छन् । मंगलबार सम्पन्न नवौँ अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा गिरधारी पोखरेल र रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक...

Read more
एचपीभी खोप अभियान, पोखरा-५ का एक सय ८७ किशोरीले लगाए खोप

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ मा एक सय ८७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दिइने खोप (एचपीभी) दिइएको छ । वडाध्यक्ष विष्णुप्रसाद बरालले खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको...

Read more
Page 74 of 104 1 … 73 74 75 … 104