नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखराको न्यूरोडमा लागेको आगो नियन्त्रणमा [अपडेट]

पोखरा । पोखराको न्यूरोडमा लागेको आगो नियन्त्रणमा आएको छ । आज साँझ न्यूरोडस्थित श्यामाश्याम ट्रेडर्स ब्याट्री पसलमा आगो लागेको थियो । साँझ ७ः०५ बजे शुरु भएको आगलागी करिब एक घण्टामा नियन्त्रणमा आएको कास्की प्रहरीका सूचना...

Read more
पोखराको न्यूरोडमा भीषण आगलागी

पोखरा । पोखराको न्यूरोडमा केहीबेर अघिदेखि आगलागी भएको छ । न्यूरोडस्थित एबी फर्निचर एण्ड इलोक्ट्रोनिक्स सेन्टरको पछाडि आगलागी भएको छ । आगो निभाउने प्रयास जारी छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read more
पोखरामा ‘एलजी फेस्टिभल’ स्थगित, शनिबार हुने

पोखरा । पोखराको अमरसिंह चौरमा आज हुने भनिएको दोस्रो संस्करणको ‘एलजी फेस्टिभल-२०२५’ स्थगित भएको छ । पोखरा महानगरपालिका वडा नं १३ ले एक सूचना प्रकाशित गरी प्रतिकुल मौसमका कारण फेस्टिभल स्थगित भएको जनाएको छ ।...

Read more
सरकारमा ‘सेन्स अफ अर्जेन्सी’ देखिँदैन : महामन्त्री थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी रहेको बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘भइरहेको निराशाः व्याख्या र वास्तविकता’ महामन्त्री थापाले यस्तो बताएका हुन् । थापाले...

Read more
पोखरा-छेन्दु व्यावसायिक उडान गर्दै सिचुवान एयरलाइन्स

पोखरा । हिमालय एयरलायन्सले पोखरा-लासा व्यावसायिक उडानकाे तयारी गरेसँगै चीनको सिचुवान एयरलाइन्सले पोखरा-छेन्दु व्यावसायिक उडान गर्ने भएको छ । सिचुवानले आगामी चैत ५ गते पोखराबाट छेन्दु उठान शुरु गर्ने भएको हो । पोखरा-छेन्दु सातामा एक...

Read more
सन्तानलाई समय दिन सकिए धेरैजस्तो समस्या घरभित्रै समाधान : हिसान अध्यक्ष जैशी

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीका अध्यक्ष दिवाकर जैशीले समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको पनि हुने बताएका छन् । पोखरामा जारी १२औं...

Read more
‘समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति महत्वपूर्ण’

पोखरा । नियमित पाठ्यक्रमबाहेक विद्यार्थीमा अन्य पुस्तक पढ्ने अभ्यास निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले...

Read more
चीन भूकम्पः कति गए शक्तिशाली पराकम्प ?

पाेखरा। सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहानै गएको भूकम्पपछि निरन्तर पराकम्पन आएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा ६दशमलव१ रेक्टर स्केलको भूकम्प गएको हाे । खानी तथा भूगर्भ विभाग मातहतको राष्ट्रिय भूकम्प...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । पोखराको आकाशमा आज दिनभर बादलिने र वर्षा हुने सम्भाना रहेको...

Read more
आज ग्याल्पो ल्होसार मनाइँदै

पोखरा । आज नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । मुसा, गाई,...

Read more
Page 109 of 247 1 … 108 109 110 … 247