नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

नवलपुर । नवलपुरमा आज सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नं १६ का २९ वर्षीय केशव महतो छन् । दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि मध्यविन्दु...

Read more
फाइल तस्बिर

पोखरा । पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबारदेखि नै पोखरासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको तर...

Read more

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बिहादी गाउँपालिका वडा नं १ कमेरेका ५० वर्षीय बलबहादुर माझी छन् । उनको शव पर्वत...

Read more

पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ...

Read more

पोखरा । बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ । मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका वडा नं ३ का ४७ वर्षीय कृष्ण कुमाल छन् । रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ आउँदै गरेको ग१क ६१८९ नंको...

Read more

पोखरा । सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको काठमाडौस्थित कीर्तिपुर अस्पतालमा सघन उपचार कक्ष (आइसीयू) मा भर्ना गरी उपचार शुरु गरिएको छ । अस्पतालका निर्देशक डा किरण किशोर नकर्मीद्वारा...

Read more

पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते आइतबार सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् कार्यालय प्रशासन शाखाले शुक्रबार एक विज्ञप्ति जारी गरी बिदा नभएको स्पष्ट पारेको हो । यसअघि फागुन...

Read more

पोखरा । चौबिसौँ आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ । आज पोखरा रंगशाला भएको उपाधि भिडन्तमा यसअघि छ पटकको विजेता नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले...

Read more

पोखरा । भूतपूर्व खेलाडी मञ्चद्धारा आयोजित उन्नाइसौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले कब्जा गरेका छन् । प्रथम, द्वितीय र तृतीय पुरस्कार केन्याली धावकले जिते । जसमा धावक विल्सन चेरुईयोट प्रथम भए । ४२दशमलव२९५...

Read more

पोखरा । लागोले जलेर घाइते भएका पोखराका मेयर धनराज आचार्य र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । घटनालगत्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल...

Read more
Page 116 of 247 1 115 116 117 247