नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

महाकुम्भ मेलाबाट फर्किँदा गाडी दुर्घटना, पाँच नेपालीको घटनास्थलमै मृत्यु

पोखरा । भारतमा जारी महाकुम्भ मेला हेरेर फर्किएका नेपाली सवार भारतीय स्कापिओ गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन्...

Read more
टाइगर कपः गण्डकी र नेपाल पुलिस, आयोजक र एपीएफ फाइनलमा

पोखरा । पोखरामा जारी पाचौँ पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएको छ । आज भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गर्दै गण्डकीले...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

पोखरा । वीरगञ्जबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट चितवनमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं ३ गोठशोरका ४४ वर्षीय बलराम मैनाली छन् । मैनाली रिक्सा चालक हुन् ।...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पाेखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...

Read more
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि...

Read more
तनहुँमा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, पोखराकी आयुषासहित १३ जना घाइते

तनहुँ । तनहुँमा शुक्रबार बस दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोककी २२ बर्षीया सुमिना सापकोटा छन् । दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा ज्यान...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

गोरखा । गोरखामा ट्याक्टरबाट खसेर एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका वडा नं ५ भलछोपेका १८ वर्षीय रामबहादुर राना छन् । आर्खेतबाट माछीखोला जाने क्रममा ना६त ९६३० नम्बरको ट्याक्टरबाट खस्न...

Read more
लमजुङमा जेसीबी पल्टिदा घलेको मृत्यु

पोखरा । लमजुङमा जेसीबी पल्टिँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका-६ ताजेगाउँका ३९ वर्षीय उमरजंग घले छन् । दुर्घटनामा गम्भीर घाइते भएका घलेको चितवन भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको...

Read more
पाेखराकाे बड्स एकेडेमीमा उच्चस्तरीय शिक्षण विधिसहित अभिभावकत्व कार्यक्रम

पोखरा । अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित बड्स एकेडेमीमा प्राइमरी शो सम्पन्न भएको छ । बालबालिकाका अन्तरनिहीन प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा...

Read more
टाइगर कप : गण्डकीद्वारा हेल्प नेपाल पराजित

पोखरा । टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । आज भएको खेलमा हेल्प नेपाललाई ३-१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश...

Read more
Page 125 of 247 1 … 124 125 126 … 247