नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

पोखरा, पुस १६ गते । नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् ।सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई...

Read more
पार्दी मा.बि.को ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न: Nitipress

कास्की, पार्दी माध्यमिक  विद्यालयको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस एवं पुरस्कार बितरण समारोह सम्पन्न भएको छ । पोखरामहानगरपालिका-१७ मुस्ताङचोक,पार्दी स्थित पार्दी माध्यमिक  विद्यालयले एक समारोहको आयोजना गरी अाइतवार आफ्नो ६२ औँ...

Read more
गुणस्तरीय शिक्षा र तीन तहको समन्वय शिक्षा मन्त्री भट्टराईको जो

विराटनगर, पौष १५ – शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा एक परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा  शिक्षा, विज्ञान तथा...

Read more
पोखरा-१७ ले विद्यालयस्तरीय वक्तृत्वकला कला प्रतियोगितामा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ स्थित जानकी आधारभूत विद्यालयमा शुक्रबार  बाल प्रतिभा कार्यक्रम प्रतिस्प्रर्धा वक्तृत्वकला प्रतियोगितासम्पन्न गरेको  छ। पोखरा महानगरपालिका वडा न. १७ को आयोजना र जानकी आधारभूत बिद्यालय को समन्वयमा प्रतियोगिता गरिएको हो।  ...

Read more
सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ । बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो । राष्ट्रिय सभाबाट...

Read more
विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति...

Read more
आज ‘क्रिसमस डे’, देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम

पोखरा । क्रिश्चियन धर्मावलम्बीहरुले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीहरुले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार बर्षअघि जेरुसेलमको बेथलेहममा कन्या...

Read more
हेवन्ली ईभेन्ट म्यानेजमेन्टद्वारा पोखरामा पहिलोपटक लिटल मिस मन्टेशवरी कार्यक्रमको आयोजना

पोखरा । हेवन्ली ईभेन्ट म्यानेजमेन्टले पोखरामा पहिलो पटक “लिटल मिस मन्टेशवरी” कार्यक्रमको आयोजना गर्न लागेको छ। यो कार्यक्रम विशेष गरी ५ देखि १२ वर्ष उमेर समूहका मन्टेशवरीमा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गरिएको छ। कार्यक्रमका आयोजक सफल सुवेदीका...

Read more
अहिलेको न्यायपालिका पारदर्शी छः प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको...

Read more
विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल,प्राधिकरण र मन्त्रालयबीच टसल हुनु नकारात्मक

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गर्नुभएको छ । बिहीवार मन्त्रालयमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँग ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्ने विषयमा छलफल गर्नुभएको...

Read more
Page 137 of 247 1 … 136 137 138 … 247