नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तिब्र पारिएको छ। नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते स्थानीय बाटुलेचौर मैदानमा हुने मेलाको तयारी तिब्र पारिएको र विभिन्न...

Read more

पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय...

Read more

नेपाली नारीहरुको महान पर्व हरिताािलका तिज पर्व पछिल्लो समय सामुहिकरुपमा मनाउन थालिएको छ । वेदनाका स्वरहरु गुञ्जने तिज पर्वमा पछिल्लो समय मुलुकमा आएको परिवर्तनसंगै सामुहिक दर खाने र महिला हक अधिकारका बारेर चर्चा गर्ने प्रचलन...

Read more

श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदै छ । वैदिक सनातन धर्मावलम्वीले भगवान् श्रीकृष्णको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी कृष्णाष्टमी पर्व मनाइरहेका हुन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन...

Read more

पोखरा । न्याय परिषद्ले जिल्ला र उच्च अदालतका दुई १५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको न्याय परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र एक सय २२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।...

Read more

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २१ का २२ वर्षीय सुजन गौतम छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका गौतमको गण्डकी मेडिकल...

Read more

पोखरामा आज सबेरै भएको सवारी दुर्घटनामा दुई युवक गम्भिर घाइते भएका छन् । पूर्वान्ह १० बजेसम्म उनीहरूको पहिचान नखुलेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । बिहान ५ः५५ बजेको समयमा पोखरा १७ मुस्ताङचोकमा भएको...

Read more

पोखरा ।नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार (अगष्ट ३०) मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुप –...

Read more

पाेखरा। इटालीको लाम्पेदुसा टापु नजिकै समुद्रमा बुधबार एक डुङ्गा पल्टिँदा कम्तीमा २६ जना आप्रवासीको ज्यान गएको छ भने धेरैजना अझै बेपत्ता छन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) ले यो घटनाको पुष्टि गरेको छ। यूएनएचसीआरका प्रवक्ता...

Read more

पोखरा । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल आउने भएका छन् । सरकारले विभिन्न निकायमा कार्यरत ७२ सहसचिवको सरुवा गर्ने क्रममा अर्याललाई पोखरा सरुवा गरिएको हो । अर्याल यसअघि लोकसेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत...

Read more
Page 16 of 247 1 15 16 17 247