नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पाेखरा । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका-६ स्थित बरल्वामा सोमबार अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको...

Read more

पोखरा । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । पाँच गत मंगलबारदेखि निरन्तर बढेको सुनको भाउ आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९७...

Read more

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आइतबार अर्थमन्त्री टकराज गुरुङले आगामी वर्षको आय-व्यय विवरण गण्डकी...

Read more

पोखरा । तनहुँमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएकोे छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं १३ अबुवा देउरालीका २२ वर्षीय आशिकबाबु नराल छन् ।...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर शनिबार राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १० रानीवनकी ३२ वर्षीया सरिता भण्डारी छन्...

Read more

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब...

Read more

पोखरा । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ५ अस्तु बतासेडाँडामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी ढोरपाटन-२ की २१ वर्षीया टीकाकुमारी कुँवरलाई थप उपचारका लागि पोखरा...

Read more

पोखरा । बागलुङमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन भने घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पुर्याइएको छ ।...

Read more

पोखरा । पोखराको पर्यटक बसपार्कमा कालो प्लेटका सवारीसाधन राख्न नदिने निर्णयको विरोधमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडअन्तर्गतका व्यवसायीको आन्दाेलन जारी छ । आन्दोलनअन्तर्गत व्यवसायीले आज पर्यटक बसपार्कको गेटमा गाडी तेर्स्याएका थिए । जसका कारणले सो...

Read more

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा आजदेखि राति सवारी आवागमन बन्द गरिने भएको छ । सो सडकखण्ड स्तरोन्नतिका लागि राति सवारी आवागमन बन्द गर्न लागिएको नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालले जानकारी...

Read more
Page 40 of 247 1 39 40 41 247