नीतिप्रेस

नीतिप्रेस

अष्ट्रेलियाको आम चुनावमा प्रारम्भिक मतदान शुरु

अष्ट्रेलियाको आम चुनावमा प्रारम्भिक मतदान शुरु

अष्ट्रेलियाको आम चुनावमा मंगलवार प्रारम्भिक मतदान शुरु भएको छ । देशका १ करोड ८० लाख दर्ता भएका मतदाताहरूमध्ये लगभग आधाले...

कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता

कम्बोडियाली र थाई प्रधानमन्त्रीद्वारा सम्बन्ध र सहयोगलाई अझ प्रवर्द्धन गर्ने प्रतिवद्धता

कम्बोडिया र थाइल्याण्डले बुधवार पारस्परिक हितका लागि सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ प्रवद्र्धन गर्ने प्रतिवद्धता गर्नुभएको छ ।...

जोर्डनले मुस्लिम ब्रदरहुडको गतिविधिमा प्रतिवन्ध लगायो

जोर्डनले मुस्लिम ब्रदरहुडको गतिविधिमा प्रतिवन्ध लगायो

जोर्डनका गृहमन्त्री माजेन फरायेहले बुधवार मुस्लिम ब्रदरहुडको सबै गतिविधिहरूमा प्रतिवन्धको घोषणा गर्दै समूहसँग सम्बन्धित पाइएका कुनैपनि व्यक्ति वा संस्था विरुद्ध...

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । बैठक बिहानदेखि नै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा...

संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छः अर्थमन्त्री पौडेल

संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्नेमा गम्भीर रहेको बताउनुभएको छ । आगामी...

सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव बजेट अर्थतन्त्रमा विश्वास पुनःस्थापित गर्ने हुनुपर्छ

सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव बजेट अर्थतन्त्रमा विश्वास पुनःस्थापित गर्ने हुनुपर्छ

पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको...

उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेट

उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेट

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गर्नुभएको छ । सिंहदबारस्थित शहरी...

वैशाख ११ गतेको ‘युवा उत्सव’मा एमालेका एक लाख युवाको सहभागिता रहने

वैशाख ११ गतेको ‘युवा उत्सव’मा एमालेका एक लाख युवाको सहभागिता रहने

नेकपा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते नेकपा एमालेले आयोजना गर्न लागेको...

प्रधानमन्त्रीसँग युएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग युएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज शिष्टाचार...

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन

मन्त्रिपरिषद् बैठकले वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।  सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित...

Page 237 of 512 1 … 236 237 238 … 512