अर्थ/वाणिज्य

पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । गत शुक्रबार बढेको सुनको भाउ आज आइतबार आठ सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७...

Read more

पोखरा । पोखरामा जारी १३औँ पोखरा महोत्सवमा शनिबार लोकदोहारी कलाकार शान्तारानी परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । शनिबारको दिन भएकाले महोत्सवमा हजारौँ दर्शक सहभागी थिए । परियारले गाएका गीतमा दर्शक निकै रमाएका थिए । साथै...

Read more

पोखरा । मेकअप आर्टिष्ट शोभा भट्टराईले क्यानडामा उत्पादन गरेको नेपाली ब्राण्ड ‘कुमारी ब्यूटी’ का प्रोडक्ट को प्रमुख स्टोर पोखरामा सुरु भएको छ । पोखराको लेकसाइडस्थित बाराहीचोकमा स्टोर सञ्चालन गरिएको हो । सन् २०२१ बाट सुरु...

Read more

पोखरा । बराल ग्रुपले पोखरामा ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । शनिबार सुरु भएको कार्निभलमा ग्राहकको उत्साहजनक सहभागिता रहेको बताइन्छ । कार्निभल माघ ७ गतेसम्म संचालन हुनेछ । पोखरा इभेन्ट सेन्टर,...

Read more

पोखरा । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ शनिबारदेखि ७ गते सोमबारसम्म बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुनेछ ।...

Read more

पोखरा । नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ । आज शुक्रबार पनि सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७ हजार...

Read more

पोखरा । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५६ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

Read more

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले बिहीबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको...

Read more

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३८औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खीमप्रकाश...

Read more

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५५ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

Read more
Page 25 of 34 1 24 25 26 34