कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै...

Read more
गोरुले जोत्न नजान्ने, हलोको दोष: पोखरामा वडाध्यक्षको दोहोरो कुटपिट,जनप्रतिनिधिको चरित्रमाथि प्रश्न

पोखरा, जनताले विश्वास गरेर चुनेका जनप्रतिनिधिबाटै हातपात, दादागिरी र मादक पदार्थ सेवनसँगै सार्वजनिक अपमान? पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली मंगलबार एकै दिन दुई फरक व्यक्तिमाथि कुटपिट गरेपछि अब जनतामाझ प्रश्न उठेको छ...

Read more
वनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री पौडेल

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले प्राकृतिक स्रोत वन क्षेत्रलाई समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो परिषद् पोखरामा उद्घाटन गर्दै उनले प्रदेश सरकार...

Read more
पोखरामा बिहानैदेखि वर्षा, दिनभर कस्तो होला ?

पोखरा । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको बताइन्छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि वर्षा...

Read more
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

पोखरा । पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह...

Read more
बारमा टन्न खाएर बिल नतिरी उल्टै डीएसपी हुँ भन्दै धम्क्याउने पक्राउ

पोखरा । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै धम्क्याउने र अभद्र व्यवहार गर्ने एक जना आइतबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदीका ३२ वर्षीय चन्द्रकान्त पौडेल छन् ।  कास्की...

Read more
कालाबाङ घरेडीका एक सय घर परिवारलाई लिफ्टिङ खानेपानी

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ कालाबाङ घरेडी गाउँमा लिफ्टिङ खानेपानी परियोजना डेढ महिनामा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) को ३८ लाख आठ सय ८५ र...

Read more
शुभकामना महिला विकास केन्द्रको रक्तदान कार्यक्रम, गणेश छवि सम्मानित

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ टुँडाकोपाटनस्थित शुभकामना महिला विकास केन्द्रले २१औँ स्थापना दिवसको उपलक्ष्यमा २०औँ खुला रक्तदान कार्यक्रम आयोजना गर्‍याे । कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं...

Read more
कास्की नेत्रहीन संघका अध्यक्ष सापकोटा जर्मन प्रस्थान

पोखरा । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा विश्व अपाङ्गता शिखर सम्मेलनमा सहभागी हुन जर्मन प्रस्थान गरेका छन् । जर्मन सरकार र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा...

Read more
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखरा । पोखरामा प्रथम विधान, सुरज र नरकाजी गुरुङ स्मृति फाइभ ए साइट एमोचर फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही चैत २२ र २३ गते पावरहाउस फुटसलमा सञ्चालन हुने आयोजक मित्रवन्धु क्लबले जनाएको...

Read more
Page 10 of 11 1 9 10 11