खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

नेपाल नामिबियासँग छ विकेटले पराजित

पाेखरा । युगान्डामा शुरु भएको चार देशीय महिला टी-२० आई शृङ्खलाअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग छ विकेटले पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नामिबियाले नेपाललाई छ विकेट हराएको हो...

Read more
पोखराकाे त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । स्पोर्टस मिटको शुभारम्भ गर्दै कलेजका पूर्वअध्यक्ष एवं नेपाल उद्योग...

Read more
पोखरा महानगर क्रिकेट प्रतियोगितामा कास्कीको दोस्रो जित

पोखरा । पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टी-२० क्रिकेट प्रतियोतिगामा कास्की क्रिकेट क्लबले दोस्रो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्र्तगत...

Read more
मिक्की एफसी बेगनास कप च्याम्पियन

पोखरा । तेस्रो बेगनास कप सेभेन ए साइट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफसीले जितेको छ । बिहीबार भएको फाइनल प्रतिस्पर्धामा विनोद मेमोरियललाई १-० को गोलले हराउँदै मिक्की एफसीले उपाधि जितेको हो । खेलको पहिलो हाफको...

Read more
बेगनास कपको उपाधिका लागि विनोद मेमोरियल र मिक्की एफसी भिड्ने

पोखरा । तेस्रो बेगनास कपको उपाधिका लागि विनोद मेमोरियल र मिक्की एफसी भिड्ने भएका छन । बुधबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १-० को अन्तरलाई पराजित गर्दै फाइनलको यात्रा तय...

Read more
कास्कीको सिधिङमा भलिबल प्रतियोगिता हुने

पोखरा । कास्कीको मादी गाउँपालिकाद्वारा आयोजित खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा यही फागुन २७ देखि २९ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष देवीजंग गुरुङले...

Read more
दोस्रो सूर्यतारा खेल महोत्सवकाे तयारी अन्तिम चरणमा

पोखरा । सूर्यतारा क्लब पोखराले यही फागुन २४ देखि ‘दोस्रो सूर्यतारा खेल महोत्सव’ आयोजना गर्ने भएको छ । चैत २ गतेसम्म सञ्चालन हुने कार्यक्रम पोखरा-२९ भण्डारढिकस्थित रङ्गशालामा सञ्चालन हुने कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए...

Read more
क्रिकेटमा कास्की च्याम्पियन

पोखरा । प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । बलियो प्रतिद्वन्दी तनहुँलाई सात विकेटले पराजित गर्दै कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको हो । कास्कीलाई जिताउन अनिल गुरुङले अवीजित ७९...

Read more
गलकोट र शान्ता भलिबल च्याम्पियन

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले उपाधि जितेको छ । यता, महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा च्याम्पियन बन्न सफल भयो...

Read more
बेगनास कपमा एकैदिन ६ खेल सम्पन्न

पोखरा । बेगनास युवा क्लबद्वारा आयोजित तेस्रो बेगनास कपअन्तर्गत शनिबार एकै दिन छ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा न्यू स्टार एफसीले शान्ति दीप युथ क्लवलाई आठ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।...

Read more
Page 12 of 27 1 11 12 13 27