गण्डकी प्रदेश

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा, पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी...

Read more
मेजर वीर सिंहको १२२ औँ जन्मजयन्ती मनाइयो

पोखरा, मेजर वीर सिंह स्मृति प्रतिष्ठानले आधुनिक पोखराको जनक मेजर सिंह गुरुङको १२२ औँ जन्मजयन्ती एवं संस्थाको ११ औं वार्षिक  मया आज पोखरामा मनाइयो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्री...

Read more
जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

पोखरा , मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व तथा नेतृत्व सिप विकासका लागि दुई दिने उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि...

Read more
आजदेखि कक्षा १२ को परीक्षा, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

पोखरा , आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भएको...

Read more
पोखरा-६ द्वारा आयोजित पाच  दिने साबुन बनाउने तालिम सम्पन्न

पोखरा,  पोखरा महानगरपालिका वडा नं.-६ द्वारा आयोजित विपन्न महिलाहरूलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको सीप तथा आयमूलक ५ दिने भाँडा धुने झोल साबुन, सरफ तथा साबुन बनाउने तालिम सम्पन्न गरेको...

Read more
बागलुङमा रुखबाट खसेर एकको मृत्यु

बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको हो । आज बिहान घाँस काट्ने क्रममा निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर मृत्यु भएको छ । बिहान ८ बजे बाख्रालाई घाँस...

Read more
पोखरा–६ ले दुई हप्ते बेकरी तालिम

कास्की, पोखरा प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं–६ को आर्थिक सहयोगमा सञ्चालित दुई हप्ते बेकरी तालिम सम्पन्न गरेको छ । सो तालिम बिस जना लाई दिइएको थियो । वडा...

Read more
सेवाग्रहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई पक्राउ

सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् ।पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको...

Read more
विविधतामा एकता नै नेपालको सुन्दरताः सभामुख मण्डल

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनुभएको छ ।  मुस्लिम समुदायको जारी रमजान पर्वको अवसरमा आयोगद्वारा जनकपुरधाममा आयोजित इफ्तार कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले विविधतामा एकता नै...

Read more
कागबेनी र मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको हो । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ...

Read more
Page 101 of 104 1 … 100 101 102 … 104