पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी-२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसँगै पहिलो खेल...
Read more













