नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

गण्डकी प्राकृतिक स्रोतसाधन र सौन्दर्यतका हिसाबले सम्पन्न : मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक स्रोतसाधन र सौन्दर्यतका हिसाबले गण्डकी प्रदेश आफैमा सम्पन्न रहेको बताएका छन् ।  कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसस्थित सिक्लेस युवा क्लबको ३०औँ वार्षिकोत्सव तथा माघेसङ्क्रान्ति...

Read more
मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्छः उपसभापति खड्का

पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता खड्काले यस्तो बताएका हुन् ।...

Read more
निकोलस भुसाल फेरि पक्राउ, विद्युतीय अपराधको मुद्दा चलाइयो

पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल) पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पुनः पक्राउ गरेको हो । भुसाललाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको बताइएको छ । उनीविरुद्ध...

Read more
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलव्धि : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धि भएको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्रीले यस्तो बताएका...

Read more
प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आएका प्रधानमन्त्रीले १७ करोड रुपैयाँको लागतमा निर्माण भएकाे...

Read more
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी, घाइतेलाई पोखरा ल्याइयो

पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी भएको छ । प्रशासनको पुरानो भवनमा बिहीबार बिहान करिब १ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो आगलागीमा परी प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ । साथै गण्डकी...

Read more
कुश्मा बजारको कपास उद्योगमा आगलागी

पर्वत । पर्वतको कुश्मा बजारमा बुधबार साँझ आगलागी भएको छ । कुश्मा नगरपालिका वडा नं ४ डम्डारे खोलास्थित कपास उद्योगमा आगलागी भएको हो । पुराना कपडाबाट सिरक डसना बनाउने कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी...

Read more
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले बिहीबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको...

Read more
अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका हुन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी...

Read more
Page 133 of 247 1 … 132 133 134 … 247