नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुखसँग एमाले सांसद पन्तको माग

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुरुमा बोल्दै उहाँले...

Read more
टिममा सन्दीप जोडिएपछि रोहितको प्रतिक्रियाः ‘विकेटटेकर बलर एड हुनुभएको छ’

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताउनुभएको छ । आईसिसि टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो...

Read more
सरकारलाई एमाले संसाद दाहालको प्रश्नः जलवायु परिवर्तनको असर न्युनिकरणमा के काम भइरहेका छन्

राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमार दाहालले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि के भईरहेको छ ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले...

Read more
वैदेशिक सहयोग परिचालन प्रक्रिया खुकुलो बनाउन गैरसरकारी संस्थाले थाले राजनीतिक लबि

नेपालको समग्र विकासमा विकास साझेदारहरुबाट प्राप्त हुने सहयोगको ठूलो महत्व रहदै आएको छ । ऋणमा आउने बैदेशिक सहयोगलाई छोडेर संस्थागत, विभिन्न संघ संस्था तथा नागरिक समाजमार्फत आउने सहयोगको महत्व भए पनि...

Read more
कुमारी चोक र केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न सरकारलाई लेखा समितिको निर्देशन

कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न संसदीय समितिले नेपाल सरकारलाई निर्देशन लिएको छ । सोमवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले सरकारलाई यस्तो...

Read more
वैदेशिक सहयोग परिचालन प्रक्रिया खुकुलो बनाउन गैरसरकारी संस्थाले थाले राजनीतिक लबि

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले सामाजिक क्षेत्रमा हुँदै आएको वैदेशिक सहयोग परिचालन प्रक्रियालाई खुकुलो बनाउन राजनीतिक लबिलाई तिब्र बनाएका छन् । ..संसदीय समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाको लगानी अपारदर्शी भएको...

Read more
महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, यसमा ओलीलाई दोष दिन मिल्दैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष नेपालले एमालेको आठौं र नवौं महाधिवेशनले जबजलाई...

Read more
प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताउनुभएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले संघीय...

Read more
१० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात गर्ने सरकारको लक्ष्य छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनको...

Read more
न्युरोडमा महानगर र सडक विभाग आम्नेसाम्ने

न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन् । सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो । महानगरले फुटपाथ बिस्तारका लागि न्युरोड क्षेत्रको...

Read more
Page 226 of 247 1 … 225 226 227 … 247