हिजबुल्लाह र इजरायल बीचको लेबनानी–प्यालेस्टाइन सीमानामा युद्ध जारी रहेको बताइएको छ । जसमा इजरायलले लेबनानी सीमावर्ती शहरहरूमा हवाई हमला र गोलाबारी गरेको छ । हिजबुल्लाहले इजरायली सैन्य चौकीहरूलाई लक्ष्य बनाइ मिसाइलहरू आक्रमण गरेको बताएको छ...
Read more














