पोखरा : गण्डकी प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाई महिला अधिकार, समाजसेवा, र पत्रकारितामा दुई दशकभन्दा बढी समय निःस्वार्थ रूपमा समर्पित सामाजिक अभियन्ता बिमला भण्डारीलाई नेपाल युवा परिषद्ले ‘नेशनल सोसल चेन्जमेकर अवार्ड’ प्रदान गरेको छ। नेपाल पत्रकार महासंघ...
थप पद्नुहोस