गण्डकी प्रदेश

नदीपुरस्थित अस्थायी प्रहरी पोष्टमा अब महिला कर्मचारी

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित अस्थायी प्रहरी पोष्टमा महिला प्रहरी कर्मचारीमात्र रहने भएका छन् । यसअघि पुरुष प्रहरी कर्मचारी पनि रहने गरेकामा अबदेखि महिलामात्र राखिने भएको हो । आइतबार कास्कीका प्रमुख जिल्ला...

Read more
सिमकोटमा बिहानैदेखि हिमपात

पोखरा । पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबारदेखि नै पोखरासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको तर...

Read more

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बिहादी गाउँपालिका वडा नं १ कमेरेका ५० वर्षीय बलबहादुर माझी छन् । उनको शव पर्वत...

Read more
सिमकोटमा बिहानैदेखि हिमपात

गोरखा । गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए । चुमनुब्री गाउँपालिका-१, स्थित सामागाउँ,...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

पोखरा । बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ । मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका वडा नं ३ का ४७ वर्षीय कृष्ण कुमाल छन् । रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ आउँदै गरेको ग१क ६१८९ नंको...

Read more
जनआदर्श माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित जनआदर्श माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जनआदर्श स्कुललाई गाउँपालिकाकै उत्कृष्ट विद्यालय बनाउने बताएका छन् । उनले गुणस्तरीय...

Read more
‘समता काव्य सन्ध्या’ को ३७८औं शृंखला सम्पन्न

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रूपमा सञ्चालन हुँदै आएको काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३७८औं शृंखला शनिबार सम्पन्न भएको छ । कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले...

Read more
नेपाली भाषा शिक्षक परिषद् कास्कीमा लम्साल

पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीको अध्यक्षमा सूर्यप्रसाद लम्साल निर्वाचित भएका छन् । संस्थाको शनिबार पोखरामा सम्पन्न आठौँ अधिवेशनले लम्साललाई अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल र ईन्दिरा सुवेदी सापकोटा,...

Read more
स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिव थापा निर्वाचित

पोखरा । स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिव थापा निर्वाचित भएका छन् । सदनको ३०औं साधारणसभा तथा १४औं अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । पूर्वराष्ट्रसेवक उनी विभिन्न संघसंस्थामा सक्रिय छन् । सदनको उपाध्यक्षमा...

Read more
आगोले जलेर घाइते भएका अर्थमन्त्री पाैडेल र मेयर आचार्यलाई काठमाडौँ लगियो

पोखरा । सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको काठमाडौस्थित कीर्तिपुर अस्पतालमा सघन उपचार कक्ष (आइसीयू) मा भर्ना गरी उपचार शुरु गरिएको छ । अस्पतालका निर्देशक डा किरण किशोर नकर्मीद्वारा...

Read more
Page 66 of 104 1 … 65 66 67 … 104