गण्डकी प्रदेश

ढुवानी व्यवसायी  मजदुरहरु अन्यायमा परे: अध्यक्ष मनोज

पोखरा,पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा शनिबार  सम्पन्न गरेको छ।   ११ औं वार्षिक साधारण सभा  बोल्दै गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्षले  मनोज रसाइलीले संघीय सरकारले बर्खा याममा...

Read more
श्री जनजागरण बिद्यालयले नीतिप्रेस मिडिया लाई सम्मान

पोखरा, माछापुच्छ्रे गाउपालिका-४ लाहाचोक मा अबस्थित श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालय ले अक्षयकोष स्थापना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोही अबसर मा बिद्यालय मा सहयोग गर्ने संस्था तथा ब्यक्ति लाई सम्मान गरेको हो...

Read more
सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड ग¥यो

सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन् । बुधवार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन् । आफूहरु सहकारीको...

Read more
संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद रहेको स्वर्णिम वाग्लेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपाराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद रहेको आरोप लगाउनुभएको छ । शनिवार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई...

Read more
हिमालय क्लवले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

पोखरा,पोखराको सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८औं स्थापना दिवस मनाउने भएको छ । क्लवले विहीवार एक कार्यक्रमका विच यही कार्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी शुरु गरेको जनाएको छ ।दिवसका...

Read more
विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यकः निर्देशक अधिकारी

विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यक भएको विज्ञहरुले बताएका छन् ।असोज २८ देखि फिलिपिन्सको मनिलामा शुरु भएको विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा विज्ञहरुले सो धारणा राख्नुभएको हो । बैठकमा विपद्...

Read more
पुर्व मन्त्री कुमार खड्कालाई नागरिक अभिनन्दन गरिने

पोखरा,पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ ।पोखरा १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री बन्दा पोखरा १६ को विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी भन्दा...

Read more
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं

नेपालीहरुको महान पर्व विजया दशमी (वडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै पोखरा,काठमाडौं सुनसान भएको छ । दशैँको टिकाको दिन टिका प्रासद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरु सुनसान...

Read more

बडा दशैंमा पनि विदेशिनेहरुकोलर्कोबडा दशैमा पनि वैदेशिक रोजगारीका लागि विदेशजानेहरुको लर्को लागेको छ ।  बडा दशैंको मुख्य दिन विजया दशमी (शनिबार) कोदिन पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेकोहो । विजयी दशमीको तयारी...

Read more
शिक्षा क्षेत्र र विद्यालय कर्मचारी तथा विद्यालय श्रोत तथा विद्यालय व्यवस्थापन

कास्की,नेपालमा सामुदायिक विद्यालयको सुधार गर्नको लागि मुख्यतह प्रधानाध्यापकको महत्वपूर्ण भूमिका हुन्छ । प्रअले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, स्थानिय व्यक्ति तथा समाजस‘ग समन्वय गर्न सक्छ । प्रसासन प्रमुख प्रधानाध्यापक हुन्छ भने व्यवस्थापन समिति...

Read more
Page 97 of 104 1 … 96 97 98 … 104