नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । तनहुँको भीमादस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल शुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सोही विद्यालयको कक्षा ४ मा अध्ययनरत एक बालकके गालामा तातो पन्यूले डामेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय...

Read more

पोखरा । पोखरामा आज छिटपुट वर्षा भएको छ । पोखरा-१६ लामाचौर र त्यस आसपासमा हल्का वर्षा भएको स्थानीयले बताएका छन् । लामो समयपछि वर्षा हुँदा विशेषगरि किसान खुशी भएका छन् । ‘दिउँसो ४ बजेदेखि छिटपुट...

Read more

पोखरा । नेपाल पुलिस क्लब चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।...

Read more

पोखरा । ग्यास उद्योगीले १५ दिनका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग सहमति भएसँगै ग्यास उद्योगीले आफ्ना घोषित आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरेका हुन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति...

Read more

पोखरा । जुम्लामा आजै पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजै दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४दशमलव१ म्याग्निच्युड रहेको थियो...

Read more

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न निर्देशन दिएका छन् । प्रदेश खेलकुद परिषद्को दशौँ पूर्ण बैठकमा मन्त्री थापाले यस्तो निर्देशन दिएका हुन्...

Read more

पोखरा । जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर ३दशमलज८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर ३दशमलव८...

Read more

पोखरा । पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थापनाको १३औं बर्षको उपलक्ष्यमा मुस्ताङचोकमा नवनिर्मित अत्याधुनिक भवन सञ्चालनमा ल्याइएको हो । करिब १८ करोड लगानी रहेको अस्पतालमा इमर्जेन्सीलगायत २५...

Read more

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले वर्तमान अवस्थामा कांग्रेसएमालेको सरकार बनेको बताए । सरकारमा स्थायित्व भएकाले व्यवसायिक हकहितका लागि अध्यादेश ल्याएको पनि उनले बताए । नेपाल उद्योग...

Read more
फाइल तस्बिर

पाेखरा। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज गण्डकी, कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै यी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही...

Read more
Page 119 of 247 1 118 119 120 247