नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पश्चिमाञ्चल सामुदायिक अस्पतालमा एटीएम संचालनमा

पोखरा, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ग्लोबल आईएमई बैंक एटीएम सञ्चालनमा ल्याएको छ । कार्यक्रममा पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरि पाण्डेले रिबन काटेर पश्चिमाञ्चल सामुदायिक अस्पतालमा एटीएम उद्घाटन गर्नु भएको थियो । थप्दै उनले...

Read more
अमिरको भ्रमणले नेपालमा कतारबाट लाभ लिने ठूलो ढोका खुलेको छ, हामीले सदुपयोग गर्न सक्नुपर्छः राजदुत ढकाल

कतारका अमिर सेख तमिम बिन हमाद अल थानी दुई साताअघि दुई दिने भ्रमणका लािग नेपाल आउनुभयो । अरब राष्ट्रका प्रमुखको पहिलो नेपाल भ्रमणमा ठूलो स्वागत पनि भयो । तर दुई देशबीच भएका...

Read more
सयको नोटमा नयाँ नक्शाः बाबुराम भन्छन्—‘विवाद चर्काउने कुरा’, सत्तारुढ दलहरु भन्छन्—‘भारतको प्रतिक्रिया कुटनीतिक मर्यादा विपरित’

सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्शा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले...

Read more
विकेन्द्रित बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री खरिद संयन्त्र कार्यक्रम सम्पन्न

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र ए.एच.एफ. नेपालको सहयोगमा “ विकेन्द्रीकृत बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री खरिद संयन्त्र” विषयमा कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।  उक्त गोष्ठीमा प्रमुख अतिथि स्वास्थ्य...

Read more
जापानको शान्तिवादी संविधानको पक्षमा टोकियोमा ३० हजार भन्दा बढी मानिसहरुको जुलुस

संविधान संशोधन हुन्न, संविधानको रक्षा गर, शान्तिको रक्षा गर भन्दै देशको शान्तिवादी संविधानको रक्षाका लागि टोकियोमा विशाल ¥याली भएको छ । ¥यालीमा ३० हजारभन्दा बढी शान्ति चाहने जापानीहरू सहभागी भएका थिए ।...

Read more
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

पोखरा, २३ वैशाख ।पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन...

Read more
पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा, पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी...

Read more
गर्मीसँग संघर्ष गर्दै म्यानमारवासी

म्यानमारका नागरिकहरुको जनजीवन अत्याधिक गर्मीका कारण प्रभावित बनेको छ । देशका विभिन्न क्षेत्रहरुमा अत्याधिक तापक्रमको रेकर्ड गरिएको छ । ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही दिनदेखि विश्वको सबैभन्दा गर्मी...

Read more
मेजर वीर सिंहको १२२ औँ जन्मजयन्ती मनाइयो

पोखरा, मेजर वीर सिंह स्मृति प्रतिष्ठानले आधुनिक पोखराको जनक मेजर सिंह गुरुङको १२२ औँ जन्मजयन्ती एवं संस्थाको ११ औं वार्षिक  मया आज पोखरामा मनाइयो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्री...

Read more
अन्तर्राष्ट्रिय श्रमिक दिवसः ‘कामको प्रतिक्षामा बित्छ श्रमिकको दिन’

विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वभाविक हुन्छ नै...

Read more
Page 229 of 247 1 … 228 229 230 … 247