नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै

 इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदैँछ । आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु...

Read more
कोशी प्रदेशः वैशाखमै अचाक्ली गर्मी, जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप

कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ । औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।...

Read more
जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

पोखरा , मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व तथा नेतृत्व सिप विकासका लागि दुई दिने उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि...

Read more
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

 फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ । सपुतले यस अघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गरेका...

Read more
आजदेखि कक्षा १२ को परीक्षा, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

पोखरा , आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भएको...

Read more
मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा...

Read more
पोखरा-६ द्वारा आयोजित पाच  दिने साबुन बनाउने तालिम सम्पन्न

पोखरा,  पोखरा महानगरपालिका वडा नं.-६ द्वारा आयोजित विपन्न महिलाहरूलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको सीप तथा आयमूलक ५ दिने भाँडा धुने झोल साबुन, सरफ तथा साबुन बनाउने तालिम सम्पन्न गरेको...

Read more
अनमोलको ;‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।  कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड...

Read more
बागलुङमा रुखबाट खसेर एकको मृत्यु

बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको हो । आज बिहान घाँस काट्ने क्रममा निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर मृत्यु भएको छ । बिहान ८ बजे बाख्रालाई घाँस...

Read more
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु, बेहुलासहित ५२ जना घाइते

सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । बेहुलासहित ५२ जना घाइते भएका छन् । बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भएको छ । अलि गम्भिर घाइलेहरुको...

Read more
Page 230 of 247 1 … 229 230 231 … 247