नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

संयुक्त राष्ट्र प्रमुखद्वारा दमास्कसस्थित इरानको वाणिज्य दुतावासमा इजरायलको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा संकटबाट बच्न तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रका शिर्ष अधिकारीले सुरक्षा परिषद्को त्रैमासिक खुला बहसमा प्यालेस्टाइन प्रश्नसहित मध्य पूर्वको अवस्थामा टिप्पणी गर्नुभएको हो...

Read more
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी

विक्रम रत्न, न्युज एजेन्सी नेपालशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरु नै असन्तुष्ट देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना...

Read more
उत्तरी गाजा पट्टीमा घर फर्कन संघर्ष गर्दै प्यालेस्टाइनीहरू

आफ्नो घर फर्कन उत्सुक बिस्थापित प्यालेस्टाइनीहरूले सबै प्रकारका जोखिमहरूको बावजुद उत्तरी गाजा पट्टीमा फर्कने प्रयास शुरु गरेका छन् । उनीहरुआफ्नो घर बाहेक आफूसँग केही नभएको भन्दै घर फर्किनुको विकल्प नरहेको बताए ।...

Read more
पोखरा–६ ले दुई हप्ते बेकरी तालिम

कास्की, पोखरा प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं–६ को आर्थिक सहयोगमा सञ्चालित दुई हप्ते बेकरी तालिम सम्पन्न गरेको छ । सो तालिम बिस जना लाई दिइएको थियो । वडा...

Read more
इरानद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण

इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ । जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरायलले कब्जा गरेको...

Read more
केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तुको आक्रमणबाट पीडितहरूलाई आफ्नो जीविकोपार्जन पुनर्निर्माण गर्न र उपचारका लागि मद्दत गर्नको लागि क्षतिपूर्ति योजना शुरु गर्नुभभएको छ । हात्ती, गैंडा र भैंसी लगायतका प्रतिष्ठित प्रजातिहरूको घर लाइकिपियाको...

Read more
पाकिस्तानमा दुई दिनमा वर्षासँग सम्बन्धित घटनामा ३० जनाको मृत्यु

पाकिस्तानमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यसबारेमा जानकारी दिएको हो । देशको पूर्वी पञ्जाव...

Read more
भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ । भारतीय राजदुतावास काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गतका...

Read more
मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै

मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् ।  यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशिर्वाद लिने परम्परा छ ।...

Read more
परम्परागत नयाँ वर्ष मनाउँदै म्यानमार

वार्षिक पानी पर्व नजिकिँदै गर्दा म्यानमारका मानिसहरू आफ्नो परम्परागत नयाँ वर्ष मनाउने तयारीमा व्यस्त छन् । परम्परागत नयाँ वर्षको उत्सव, थिंग्यान पानी उत्सवको रूपमा पनि चिनिन्छ । यो वर्ष अप्रिल १३ देखि...

Read more
Page 231 of 247 1 … 230 231 232 … 247