नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा गएराति हल्का वर्षा भयो । पोखरामा राति ११ बजेदेखि शुक्रबार बिहान करिब ४ बजेबीच वर्षा भएको थियो । अहिले बिहान करिब ७ बजे पोखराको मौसम धुमिल रहेको छ ।...

Read more

पाेखरा । गण्डकी सरकारले पाेखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बोटानिकल गार्डेन बनाउने योजना अघि सारेको छ । बोटानिकल गार्डेनका आगामी वर्षको बजेटमा वन मन्त्रालयअन्तर्गत सरकारले दुई करोड विनियोजन गरेको छ । प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य...

Read more

पोखरा ।सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भ गाड्ने काम थालिएको हो । जेठ...

Read more
Pic. Ashish Puri (@imashishpuri)

पोखरा । आज पोखरामा बिहानैदेखि मौसम सफा भइ घाम चर्किएको छ । जसका कारणले प्रचण्ड घर्मी महसुस गरिएको छ । जसका कारणले आज बिहानै पोखराको तापक्रम २५ डिग्री सेल्सियस रहेको छ । साथै आज दिउँसो...

Read more

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ । पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपाललाई ३५ लाख...

Read more

पोखरा । गण्डकी प्रदेशको प्रमुख सचिवकाे जिम्मेवारी डा.खगेन्द्रप्रसाद सुवेदीलाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्नेक्रममा सुवेदीलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको हो । लोक सेवा आयोगमा लामो समय सहसचिव...

Read more

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड १५ लाख ३४ हजार सात सय ७५ रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड...

Read more
फाइल तस्बिर

पोखरा । स्याङ्जाको चापाकोटमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा काभ्रेका ३२ वर्षीय सागर लिम्बु छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।...

Read more
Pic. Ashish Puri (@imashishpuri)

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार साँझदेखि बुधबार बिहानसम्म मध्यम वर्षा भएको थियो भने आज पनि आंशिकदेखि मध्यम वर्षा हुने र साँझमा मध्यम वर्षा...

Read more

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार रूपैयाँकाे बजेट गाउँसभाका प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षका लागि ६७ करोड...

Read more
Page 37 of 247 1 36 37 38 247