नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पाेखरा। एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले शानदार जित हासिल गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई नाै विकेटले पराजित गरेको हो । जापानले दिएको ८१ रनको लक्ष्य पछाएको नेपालले १४दशमलव२ ओभरमा एक...

Read more
Pic. Ashish Puri (@imashishpuri)

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा आज हल्का तथा छिटपुट वर्षा हुने प्रक्षेपण गरिएको छ । पाेखरामा दिनभर घाम लाग्ने र बादल लाग्ने तथा धुम्म हुने बताइएको छ । पोखरामा बिहानको तापक्रम २२-२४ डिग्री सेल्सियस...

Read more

पोखरा । तनहुँको डुम्रे बजारमा आज दिउँसो ब्रेक फेल भएको ट्रकले रोकिराखेको माइक्रो र पैदयात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा तनहुँको भानु नगरपालिका वडा नं १ की ५० वर्षीया आइतीमाया...

Read more

पोखरा । बजेटमा म्याग्दीलाई दुई-दुई वर्ष अन्याय गरिएको भन्दै गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले रोष्ट्रम मै बजेट पुस्तिका च्यातेका छन् । नेकपा माओवादी केन्द्रका सांसद जुग्जाली पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् । उनले विशेषगरि...

Read more

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरामा अहिले बिहान १० बजेको तापक्रम २९ डिग्री सेल्सियस रहेको छ भने...

Read more

पाेखरा। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम १७औँ नगरसभा प्रस्तुत गरेकाे छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको...

Read more

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आज प्रदेश प्रमुखको कार्यालयमा आर्थिक...

Read more

पोखरा । पोखराबाट पर्वततर्फ जाँदै गरेको ग१ज ८६९१ नम्बरको विद्युतीय गाडी हेमजामा दुर्घटना हुँदा चालसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनका ३४ वर्षीय कुशलरत्न परियार, पर्वतको जलजला...

Read more

पोखरा । पोखरामा विक्री गर्न ल्याइएका करिब एक किलो अवैध सुनसहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार भारत पञ्जावका ४९ वर्षका कुलदीप सिंह र सहयोगी तिलोत्तमा नगरपालिका वडा नं...

Read more

पोखरा । निरन्तरको पहिराका कारण कालीगण्डकी करिडोर आज पनि बन्द छ । कालीगण्डकी गाउँपालिका वडा नं १ अन्तर्गत हर्मीचौर-अर्बेनीमा शुक्रबार सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले सडक सञ्चालन गर्न...

Read more
Page 38 of 247 1 37 38 39 247