पोखरा । कास्कीको रोहीगाऊँ सेतीखोलास्थित नारायणी आधारभूत विद्यालयलाई समाजसेवी केशबहादुर गुरूङले कम्प्युटर सहयोग गरेका छन् । एक कार्यक्रमका बीच विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्रजंग क्षेत्रीलाई समाजसेवी गुरुङले कम्प्युटर हस्तान्तरण गरेका हुन् । बालबालिकालाई कम्प्युटरसम्बन्धी ज्ञान...
Read more













