जीवनशैली

विश्वविद्यालयमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैनः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताउनुभएको छ ।  सोमवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको...

Read more
१० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्दै प्रदेश खेलकुद परिषद गण्डकी

पोखरा , प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको हो । परिषदमा आइतबार खेल संघहरू सँग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरूलाई...

Read more
कास्कीमा जीप दुर्घटनामा परी पोखराका २ जनाको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं–४ भदौरे देउराली नजिकै रहेको थामडाँडा घुम्तीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जिप आइतबार पौने ४ बज दुर्घटनामा...

Read more
सामुदायिक विद्यालयका शिक्षकहरु स्थानीय तहको मातहत बस्न नमान्नु गलत होः सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले जनप्रतिनिधिको मातहतमा शिक्षकहरु बस्न नमान्नु गलत भएको बताउनुभएको छ ।  आईतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो टिप्पणी...

Read more
आलु महोत्सवको अन्तिम चरणको तयारी गर्दै हेम्जा

पोखरा, १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले शनिवार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र महोत्सव यही चैत २५ गतेदेखि बैशाख ५...

Read more
उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

 विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ । उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो ।...

Read more
छोटो समयमै दर्शकको माझमा लोकप्रिय बन्दै `आँखै गाजले ´

छोटो समयमा नै लोकप्रिय गायिका शान्ति श्री परियार र रोशन बिसीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत `आँखै गाजले ´ ले दर्शक तथा स्रोताको मन जित्दै गएको छ । उक्त `आँखै गाजले ´ बोलको गीतमा...

Read more
तनहुँमा रोकिएको बसमा कारले ठक्कर दिँदा पोखराका ३ जना घाइते

पोखरा तनहुँमा रोकी राखेको बसलाई कारले ठक्कर दिँदा ३ जना घाइते भएका छन् । शनिबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा दुर्घटना भएको छ । पोखराबाट दमौलीतर्फ गइरहेको ना ५...

Read more
म्यानमारले ११ महिनामा कृषि निर्यातबाट ३.५ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी ग¥यो

म्यानमारले चालु आर्थिक वर्ष २०२३/२४ को ११ महिनामा कृषि निर्यातबाट ३ अर्ब ५१ करोड अमेरिकी डलरभन्दा बढी कमाएको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा देशको निर्यात आम्दानीमा कृषिजन्य वस्तुले...

Read more
लेखनाथको अर्चलेमा बस दुर्घटना, चालक र सहचालक  घाइते

पोखरा:   पोखरा महानगरपालिका–२८ लेखनाथको अर्चलेमा बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।  बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन् ।  लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको...

Read more
Page 16 of 22 1 … 15 16 17 … 22