समाचार

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने देखिएनः प्रधानमन्त्री दाहाल

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत...

Read more
इजरायलद्वारा हिजबुल्लाह बिरुद्धको आक्रमणका लागि सेना तैनाथ

इजरायलका उत्तरी कमाण्डका जनरल ओरी गोर्डिनले हिजबुल्लाह बिरुद्धको ठूलो आक्रमणको लागि सेना तैनाथ गरेको बताउनुभएको छ । इजरायल र हिजबुल्लाहबीच मुख्यतया लेबनानको माटोमा लडेको २००६ लेबनान युद्धको १८ वर्षको अवसरमा आयोजित समारोहमा बोल्दै गोर्डिनले सेनाको...

Read more
प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताउनुभएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले संघीय...

Read more
१० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात गर्ने सरकारको लक्ष्य छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनको...

Read more

दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवानलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेका छ। गत शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित आफ्नो कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम...

Read more
अफ्रिकी नेताहरूले भनेः जलवायु जोखिमहरू सम्बोधन गर्न विश्वव्यापी वित्तीय प्रणाली सुधार आवश्यक

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ ।विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो आह्वान गर्नुभएको हो । उहाँले विश्वव्यापी...

Read more
न्युरोडमा महानगर र सडक विभाग आम्नेसाम्ने

न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन् । सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो । महानगरले फुटपाथ बिस्तारका लागि न्युरोड क्षेत्रको...

Read more
मेक्सिकोमा निर्वाचन सम्पन्न

मेक्सिकोको निर्वाचन प्राधिकरणले देशको इतिहासमा सबैभन्दा ठूलो निर्वाचन प्रक्रिया सम्पन्न भएको जनाएको छ । अब मेक्सिकनहरूले नयाँ राष्ट्रपति चयन गर्नेछन् । राष्ट्रपति पदको अतिरिक्त ९८.५ मिलियन भन्दा बढी योग्य मतदाताहरूले मेक्सिकोको द्विसदनीय कांग्रेसका...

Read more
मुगुमा यार्सागुम्बाको सङ्कलन गर्न गएका चारजनाको मृत्यु

 मुगुमा यार्सागुम्बाको सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको हो । लेक लागेर उनीहरूको मृत्यु भएको हो । शनिबार छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बूढा, कम्फा गाउँका सोभान बूढा,...

Read more
भारतमा बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौँमा पक्राउ

भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई...

Read more
Page 432 of 464 1 … 431 432 433 … 464