समाचार

बेलारुसको पहिलो महिला अन्तरिक्ष यात्री ‘बेलारुसको नायक’ को उपाधिबाट सम्मानित

बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीवार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गर्नुभएको छ । देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस—२५ अन्तरिक्ष...

Read more
पाकिस्तानमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, ३५ जना घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ । बुधवार राति धार्मिक तीर्थयात्री बोकेको ट्रक...

Read more
उज्वेकिस्तानका विदेशमन्त्रीद्वारा बेलारुसको पहिलो आधिकारिक भ्रमण

उज्वेकिस्तानका विदेशमन्त्री बख्तियोर सैदोभले बेलारुसको आधिकारिक भ्रमणको क्रममा मिन्स्कमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट गर्नुभएको छ । दुई देशबीचको सम्बन्धको इतिहासमा उज्वेकका विदेशमन्त्रीले बेलारुसको औपचारिक भ्रमण गरेको यो पहिलो पटक हो ।...

Read more
अमेरिकी उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशतमा पुग्यो

मार्चमा अमेरिकी उपभोक्ता मुद्रास्फीति एक वर्ष अघिको तुलनामा ३.५ प्रतिशतमा पुगेको छ । जुन फेब्रुअरीमा ३.२ प्रतिशतले बढेको छ । जसले मुद्रास्फीति दबाब जारी रहेको सङ्केत गर्छ । अमेरिकी श्रम विभागले उपभोक्ता...

Read more
अमेरिकामा आँधीका कारण १ जनाको मृत्यु, दर्जन घाइते

टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एक जनाको मृत्यु भएको छ भने अन्य १० जनाभन्दा बढी घाइते भएका छन् । क्षेत्रभर सय भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् ।...

Read more
पाकिस्तानको सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी संसदको माथिल्लो सदन सिनेटको अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनको नतिजा अध्यक्षीय अधिकारी सिनेटर इशाक दारले घोषणा गर्नुभएको हो । देशका विदेशमन्त्री समेत रहेका डारले निर्वाचनमा कसैले...

Read more
हङकङको जिममा आगलागी हुँदा ५ जनाको मृत्यु

हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा आगलागी भएको हो । आगोमा फसेकाहरुलाई उद्धार गरिएको...

Read more
आगलागिको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छः मुस्लिम आयोग

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले डढेलो नियन्त्रणको लागि गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभएको छ  । देशभर आगलागिको घटना बढिरहेको बेला उहाँले त्यसको नियन्त्रणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । न्युज...

Read more
सेवाग्रहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई पक्राउ

सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् ।पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको...

Read more
कांग्रेसको प्रश्न- गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।  सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने...

Read more
Page 444 of 464 1 … 443 444 445 … 464