अन्तर्राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय समाचार मा विश्वभरका राजनीति, अर्थतन्त्र, खेलकुद, प्रविधि, वातावरण र कूटनीतिक सम्बन्धजस्ता विषयमा आधारित ताजा र वास्तविक समाचार प्रकाशित गरिन्छ। यहाँ विश्वका महत्वपूर्ण घटनाक्रम समयमै, सन्तुलित र विश्वसनीय रूपमा प्रस्तुत गरिन्छ।

इण्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तका सात क्षेत्र र शहरहरूमा बाढी र पहिरोमा १३ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ । उत्तरी सुमात्राका आपतकालीन व्यवस्थापन, उपकरण र रसद प्रमुख वाह्युनी पन्कासिलावातीले दक्षिण तपानुली रिजेन्सीमा...

Read more

ब्राजिलको बेलेम शहरमा जारी ३० औं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०) मा बिहीवार एक मण्डपमा आगलागी भएको छ । स्थानीय अधिकारीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन् । यो घटना ब्लू जोनमा भएको हो ।...

Read more

योनहाप समाचार एजेन्सीकाअनुसार बुधवार २६७ जना सवार यात्रुवाहक पानी जहाज पश्चिमी दक्षिण कोरियाको तटीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । स्थानीय समयअनुसार साँझ ८ः१७ बजे तटीय सुरक्षाकर्मीलाई खबर गरिएको थियो । २४६ यात्रु र २१ जना...

Read more

दक्षिणी गाजामा बुधवार आयोजित मार्चमा दर्जनौं अभिभावक गुमाएका बालबालिकाहरूले आफ्ना हराएका आमाबाबुको तस्बिर र शान्तिको लागि आह्वान गर्ने ब्यानर बोकेर गाजा युद्धको दोस्रो वार्षिकोत्सव मनाएका छन् । जसले गाजा पट्टीमा द्वन्द्वको दोस्रो वार्षिकोत्सवलाई पीडादायी र...

Read more

मंगलवार टर्कीको दक्षिणी प्रान्त मर्सिनको एर्डेम्ली जिल्लामा कृषि कामदार बोकेको मिनीबस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ । मिनीबस जिल्ला केन्द्रतर्फ जाँदै गर्दा...

Read more

आश्विन २२, २०८२ बुधबारअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बिदामा रहेका संघीय कर्मचारीहरूले सरकार खुल्ने बित्तिकै पारिश्रमीक नपाउन सक्ने बताउनुभएको छ । बन्दको समयमा संघीय कर्मचारीहरूलाई हटाउने पहिलेको धम्की पछि ट्रम्पको यो भनाइ आएको हो ।...

Read more

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जामा लिन अनुमति नदिने बताउनुभएको छ । इजरायलले यसबारे नसोचे नै राम्रो हुने उहाँको चेतावनी छ । अब इजरायलको युद्ध रोक्ने बेला आइसकेको र धेरै भइसकेको उहाँको भनाइ...

Read more

१२ औं अन्तर्राष्ट्रिय हतियार तथा रक्षा उपकरण मेला पार्टनर २०२५ शुक्रवार सर्बियाको बेलग्रेडमा सम्पन्न भएको छ । रक्षा मन्त्रालयकाअनुसार यस कार्यक्रममा ३० भन्दा बढी देशका २ सय प्रदर्शकहरूले सहभागिता जनाएका थिए । जसमा अग्रणी युरोपेली...

Read more

अवैध आप्रवासीहरूमाथि अमेरिकाकाे कठोर नियमहरूलाई पछ्याउँदै बेलायतले पनि अवैध आप्रवासनलाई रोक्न नयाँ योजना ल्याइरहेको छ । नयाँ डिजिटल आईडी योजनाले बेलायतमा अवैध रूपमा काम गर्न र देशको सिमानालाई अझ सुरक्षित बनाउन गाह्रो बनाउने त्यहाँका प्रधानमन्त्री...

Read more

गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ। इजरायलले गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ।आइतबार बिहानै इजरायली युद्धक विमानहरूले साबरा क्षेत्रमा घरहरूको समूहमा बमबारी गरेको थियो।...

Read more
Page 2 of 60 1 2 3 60