कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

मनसुनी वायुको प्रभाव कमजोर, गण्डकीसहित केही स्थानमा भारी वर्षा हुने

पोखरा । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । हाल देशभर पहाडी भूभागमा साधारणतया बदली रही गण्डकी, कोशी,...

Read more
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

 पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७।७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ ।...

Read more
गण्डकी प्रदेश पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । शोक सन्देश जारी गर्दै  प्रदेश प्रमुख भट्टले गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित...

Read more
हेमजा लायन्स र लियोले रोप्यो फलफूलका बिरुवा

पोखरा । लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले संयुक्त रुपमा फलफूलका बिरुवा रोपेको छ । पोखरा महानगरपालिकिा वडा नं २५ हेमजास्थित गौरीशंकर माविमा वृक्षरोपण गरिएको हो ।  कार्यक्रम शुभारम्भ गर्दै लायन्स...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ स्थित नदीपुरको न्यु ग्यालेक्सी स्कुलले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। कार्यक्रम पोखराको ताजमहल इभेन्ट सेन्टरमा आयोजना गरिएको थियो। नयाँ...

Read more
हिलप्वाइन्ट माविद्वारा कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रम

पोखरा – पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। उक्त कार्यक्रम लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा  आयोजना गरिएको थियो।...

Read more
पूर्व वडाध्यक्षको मृत्युपछि गण्डकी मेडिकल कलेजमा तोडफोड, आफन्त आक्रोशित

बागलुङको जैमिनी नगरपालिका–७ ढावाका ६३ वर्षीय पूर्व वडा अध्यक्ष जितबहादुर राना मगरको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड गरेका छन्। हर्नियाको अप्रेसनका लागि आएका राना मगरको यही अस्पतालमा साउन...

Read more
राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खो-खो प्रतियोगिता पोखरामा

कास्की जिल्ला खो-खो संघको आयोजनामा तथा टाइम्स एजुकेशनलको मुख्य प्रायोजनमा पोखरामा अन्तरविद्यालय स्तरीय खो-खो प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल भदौ १३ र १४ गते पोखरा रंगशालामा सञ्चालन गरिने आयोजकले बताएका छन्। “राष्ट्रिय...

Read more
सिटीवान टेलिभिजनको तीज मेला भाद्र ४ र ५ गते हुने

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ। तिजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेश स्तरीय ख७३घढसल्ला तीज गीत प्रतियोगिताको नाममा कार्यक्रम गण्डकी प्रज्ञा...

Read more
लामाचौर तीज महोत्सवमा विभिन्न २२ वटा उपसमिति, महोत्सवको तयारी शुरु 

शिशिर उजाड ,पोखरा  पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ । नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल...

Read more
Page 7 of 11 1 … 6 7 8 … 11