गण्डकी प्रदेश

शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताएका छन् । निवृत्त शिक्षक समुदाय कास्कीको २४औँ वार्षिक साधारणसभामा भट्टले शिक्षण पेशालाई अझ बढी सामाजिक हैसियत...

Read more
कोटीहोम राेकिन्न : भण्डारी, लेकसाइडमा गर्न मिल्दैनः तिमिल्सिना

पोखरा । पोखरामा कोटीहोम गर्ने स्थल परिवर्तनको विषयमा चर्चा भइरहँदा पोखरा-६ युवा परिषद्ले यस विषयमा छलफल गर्ने भएको छ । यस विषयमा परिषद्ले शनिबार बिहान ११ बजे आमा समूह, टोल विकास संस्था र पर्यटन व्यवसायीसँग...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । पोखराको तापक्रम विस्तारै बढ्दै गएको छ । बिहान र साँझभन्दा दिउँसोको समयमा बढी गर्मी महसुस हुन थालेको छ । पोखरामा आज बिहान ८ बजेकै तापक्रम १९ डिग्री सेल्सियस छ । यो तापक्रम बढेर...

Read more
पोखराको नीति एकेडेमीमा मनाइयो फागुपूर्णिमा

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीमा फागुपूर्णिमा पर्व मनाइएको छ । एकेडेमीको कार्यालय परिसरमै एकेडेमीका विद्यार्थी र शिक्षकबीच फागुपूर्णिमा मनाइएको छ । एकेडेमीका अध्यक्ष माधव पोखरेलले शिक्षक र विद्यार्थीलाई फागु लगाइदिएर...

Read more
नेकोस कपः उपाधिका लागि सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

पोखरा । दोस्रो नेकोस कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक सूर्यतारा क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमार्फत गन्नी फुटबल क्लब फाइनलमा पुगेको हो । गन्नीले डिफेन्डिङ च्याम्पियन...

Read more
पोखराखेतस्थित गंगे कुल मन्दिरमा कुलपूजा

पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ३ पोखराखेतस्थित गंगे कुल मन्दिरमा कुलपूजा तथा श्रीमद्भागवत वाचन गरिएको छ । साविक थुमाकोडाँडा गाविस हाल मादी गाउँपालिका वडा नं. ३ र ४ का हरेस्वारा, स्याँगे, पोखरा...

Read more
पोखरा कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि समिति गठन

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको संयुक्त बैठकले प्रतियोगिताका लागि आयोजक समिति गठन गरेको हो...

Read more
मारीया मन्टेश्वरीको छैटाैँ अभिभावक दिवस एवं दीक्षान्त कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मासबारस्थित मारीया मन्टेश्वरी प्रिस्कुल एण्ड चाइल्ड केयर सेन्टरको छैटौं अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा युकेजी कक्षाका २२ जना बालबालिका दीक्षित भए । कार्यक्रम...

Read more
पर्वतीय संग्रहालयद्वारा पोखरा उपत्यकाका पथप्रदर्शकसँग छलफल

पोखरा । पोखरा-१७, रातोपहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पोखरा उपत्यकाका पथप्रदर्शकसँग छलफल गरेको छ । संग्रहालयले पोखरा सिटी टूर गाइड एशोसिएसनमा आवद्ध पथप्रदर्शकसँग संग्रहालय प्रवर्द्धनका लागि कार्यक्रम गरेको हो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका...

Read more
शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिन आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली) मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताएका छन् । फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले अनेकतामा एकता...

Read more
Page 46 of 104 1 … 45 46 47 … 104