गण्डकी प्रदेश

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

पोखरा । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।...

Read more
पृथ्वी राजमार्गको चुनपहारा क्षेत्र आंशिक रुपमा बन्द हुने

पोखरा । पोखरा-मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग आजदेखि आंशिक रुपमा बन्द हुने भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ चुनपहरा क्षेत्रको सडक निर्माणका लागि आजदेखि एक महिना आँशिक रुपमा बन्द हुने भएको हो ।...

Read more
हेमजा साहित्य प्रतिष्ठान नेपालको अध्यक्षमा सुनील गायक निर्वाचित

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको अध्यक्षमा सुनील गायक निर्वाचित भएका छन् । प्रतिष्ठानको २६औँ वार्षिक साधारणसभा १३औँ अधिवेशन गायकलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा छन्दमणि त्रिपाठी, सचिवमा छन्दिका त्रिपाठी, कोषाध्यक्ष आक्रान्त...

Read more
जुत्ता व्यवसायी संघ कास्कीको रक्तदानमा ४३ युनिट रगत संकलन

पोखरा । जुत्ता व्यवसायी संघ कास्कीले आयोजना गरेको पाँचौं रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रूद्रनाथ बरालले पहिलो रक्तदाता संस्थाका सल्लाहकार रामप्रसाद अधिकारीलाई ब्लडब्याग हस्तान्तरण...

Read more

पोखरा । संगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले) ले थालेको वडा केन्द्रित पार्टी निर्माण अभियान कास्कीमा शुक्रबारदेखि शुरू हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको...

Read more
पोखराका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्प्तालबाट डिस्चार्ज भएका छन् । ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहको उद्घाटन पश्चात् बेलुन उँडाउने क्रममा विस्फोट भई जलेर मेयर आचार्य र सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ११ की ५६ वर्षीया माया गुरुङ छन् । दुर्घटनामा गम्भीर...

Read more
कास्कीको घान्द्रुकमा पर्यटन महोत्सव शुरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १० र ११ घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा बुधबारदेखि महोत्सव सुरु भएको हो । फागुन १० गतेसम्म सञ्चालन हुने...

Read more
युवालाई पार्टीमा जोडिन रास्वपाको आह्वान

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिका लागि काम गर्न इच्छुक युवालाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ । रास्वपाका गण्डकी प्रदेशस्तरीय ‘पर्यटन तथा सांस्कृतिक विभाग’ का प्रमुख महेश भण्डारीले...

Read more
कास्कीको सिधिङमा भलिबल प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ मा प्रथम वडाध्यक्ष कप अन्तर वडास्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजना तथा खेलकुद विकास समिति पोखरा-१४ को व्यवस्थापनमा यही फागुन २२, २३ र २४...

Read more
Page 61 of 104 1 … 60 61 62 … 104