गण्डकी प्रदेश

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

पाेखरा । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको विक्रम संवत् २००७ सालको क्रान्तिले एक सय...

Read more
पोखरामा बेलुन विष्फोट घटनाः बेलुनमा हावा भर्ने पक्राउ

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा उडाउने बेलुनमा हावा भर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमार छन् । कुमारलाई घटनालगत्तै पक्राउ गरी अनुसन्धान...

Read more
महाशिवरात्रीमा बालन नाँच हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ स्थित लोक सांस्कृतिक संरक्षण समितिले महाशिवरात्रीको अवसरमा कृष्ण लिलामा आधारित बालन प्रस्तुत गर्ने भएको छ । समिति अध्यक्ष जगन्नाथ तिमिल्सिनाले संस्कृति संरक्षणमा आफूहरु विगतदेखि नै जुटेको भन्दै बालन...

Read more
पोखरा युनाइटेड एकेडेमीमा सांस्कृतिक भेला तथा पुरस्कार वितरण सम्पन्न [तस्बिरहरु]

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिन सञ्चालन भएको कार्यक्रमको उद्घाटन पोखरा १२ का वडाध्यक्ष सन्तोष...

Read more
पोखराबाट विराटनगर जाँदै गरेको यात्रु बस तनहुँमा तोडफोड

पोखरा । पोखराबाट विराटनगर जाँदै गरेको यात्रु बस तनहुँमा तोडफोड भएको छ । आज साँझ करिब ५ः३० बजे तनहुँ शुक्लागण्डकी नगरपालिकाको शेराटारमा अज्ञात समूहले बागमती प्रदेश ०३-००१-६३३४ नम्बरकाे बसमाथि ढुंगा प्रहार गरेर तोडफोड गरेको हो...

Read more
कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालतको आदेश

पोखरा । उच्च अदालत पोखराले पोखरामा हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश दिएको छ । उच्चका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले उक्त रिटमा कारण देखाऊ आदेश दिएको हाे । उच्चले नै केही दिन...

Read more
पोखराका पौडेल प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित

पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः पोखराका इन्द्रप्रसाद पौडेल निर्वाचित भएका छन् । सोमबार नवलपुरमा सम्पन्न दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत् अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको महासचिवमा लमजुङका आशबहादुर गुरुङ निर्वाचित भए...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गण्डकीसहित कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज...

Read more
हिसान गण्डकीको फुटसलमा सेमिफाइनल समिकरण पूरा

पोखरा । हिसान गण्डकीको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टू तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । विद्यालयतर्फ सगरमाथा, कास्की मोर्डनाइज्ड, गुरुकुल विद्यासदन र अरनिको बोर्डिङ स्कुल तनहुँ विजयी भइ अन्तिम चारमा प्रवेश गरेका छन्...

Read more
एनप्याव्सन कास्कीकाे एसईई परीक्षा लक्षित अभिमुखीकरण

पोखरा । नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नजिकिँदै गरेको एसईई परीक्षालाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एनप्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० मा...

Read more
Page 63 of 104 1 … 62 63 64 … 104