गण्डकी प्रदेश

नयाँबजार नेवाः मिसा पुचको अध्यक्षमा कोपिला श्रेष्ठ निर्वाचित

पोखरा । नेवाः मिसा पुच पोखरा-९ नयाँबजारको अध्यक्षमा कोपिला श्रेष्ठ निर्वाचित भएकी छन् । संस्थाको १३औं साधारणसभा तथा पाचौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समिति उपाध्यक्षमा मीना माकाजु, सचिवमा उषा शिल्पकार, सहसचिवमा...

Read more
देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

पोखरा । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदैछन । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो महानगर सम्मेलन उद्घाटन गर्न सभापति देउवा पोखरा आउने भएका हुन् । कार्यक्रम आज दिउँसो १२ः४५ बजे...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पाेखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले गण्डकी, काेशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

Read more
पोखरा आउँदै गरेको ग्यास बुलेट दुर्घटना, चालकको मृत्यु

पोखरा । मुग्लिन हुँदै पोखरा आउँदै गरेको ग्यास बुलेट शनिबार साँझ तनहुँमा दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा भारतको बिहार मिर्जापुर पठाही पूर्वी चम्पारणका ३६ वर्षीय श्रीकान्त कुमार छन् । जिल्ला प्रहरी...

Read more
रूपा वाङ्मय प्रतिष्ठानको अध्यक्षमा आदर्श पोखरेल निर्वाचित

पोखरा । रूपा वाङ्मय प्रतिष्ठानको अध्यक्षमा गीतकार आदर्श पोखरेल निर्वाचित भएका छन् । रुपा गाउँपालिकामा साहित्य, कला तथा संस्कृतिको संबर्द्धन र प्रवर्द्धनका लागि स्थापित प्रतिष्ठानको प्रथम अधिवेशनले पोखरेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।  संस्थाको...

Read more
पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल जारी, आज सेमिफाइनलका खेल हुने

पोखरा । पोखरामा जारी १४औँ अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुने भएको छ । फाइनल प्रवेशका लागि आज पहिलो सेमिफाइनलमा जोरपाटी र गार्डेन एफसी तथा दोस्रो सेमिफाइनलमा ब्रदरहुड काठमाडौं र...

Read more
पोखरामा जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी सकियो

पोखरा । गण्डकी प्रदेश स्तरीय चौथो जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी पोखरामा सम्पन्न भएको छ । गोष्ठी यही माघ १६ देखि सुरु भएको कार्यक्रम शुक्रबारसम्म आर्वास्थित रतन पाण्डे माविमा चलेको थियो । कार्यक्रममा गण्डकीका...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पाेखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...

Read more
तनहुँमा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, पोखराकी आयुषासहित १३ जना घाइते

तनहुँ । तनहुँमा शुक्रबार बस दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोककी २२ बर्षीया सुमिना सापकोटा छन् । दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा ज्यान...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

गोरखा । गोरखामा ट्याक्टरबाट खसेर एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका वडा नं ५ भलछोपेका १८ वर्षीय रामबहादुर राना छन् । आर्खेतबाट माछीखोला जाने क्रममा ना६त ९६३० नम्बरको ट्याक्टरबाट खस्न...

Read more
Page 77 of 104 1 … 76 77 78 … 104