गण्डकी प्रदेश

पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम...

Read more
देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुने...

Read more
फूलबारी क्लबको रक्तदानमा ८८ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित फूलवारी क्लबले शहीद दिवसमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ८८ युनिट रगत संकलन भएको क्लबले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष...

Read more
रेन्बो एकेडेमिक होम्स माविको अभिभावक भेला

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स माविको कक्षा नर्सरीदेखि तीन सम्मका अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्र्दै पोखरा १५ का वडाध्यक्ष तोरण बानियाले गुणस्तरीय शिक्षाका लागि सबैले...

Read more
वन डढेलो नियन्त्रणमा जुट्न सामुदायिक वन उपभोक्ता महासंघको आव्हान

पोखरा । हिउँदे बर्षाको कमी, निरन्तर तापक्रमको वृद्धिको कारण यस बर्ष पनि वन क्षेत्रमा डढेलो लाग्ने अधिक सम्भावना रहेको भन्दै फेकोफन कास्कीले नियन्त्रणमा जुटन सवैमा आव्हान गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको...

Read more
टाइगर कप : आर्मीसँग पुलिस स्तव्ध

पोखरा । पाेखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो । पहिलो...

Read more
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, घाइतेकाे हेलिकप्टरमार्फत उद्वार हुँदै

पोखरा । लमजुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नहुँको भानु नगरपालिका वडा नं ९ बाइसजाँगरका २७ वर्षीय किरण गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । जसको प्रभावले गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

Read more
पोखरा-१९ मा फोहर व्यवस्थापन सचेतना र कम्पोष्ट विन वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ स्थित गायत्री बहुद्देश्यीय सिकाई केन्द्र पोखराले वडा कार्यालयको सहयोगमा फोहर व्यवस्थापन सचेतनासहित कम्पोष्ट विन वितरण गरेको छ । कार्यक्रममा वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो वरपर रहेका फोहरजन्य सामग्रीको उचित...

Read more
पोखरामा ‘घर-घरमा प्रहरी’ अभियान शुरु [तस्बिरहरु]

पोखरा । वडा प्रहरी कार्यालय बैदामले ‘घर-घरमा प्रहरी’ अभियान शुरु गरेको छ । होटल प्रतिनिधि समाजको सहकार्यमा वडाबासीको सुरक्षालाई प्राथमिकता दिँदै पर्यटकीय क्षेत्र लेकसाइडबाट अभियान शुरु गरेको हो । पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईको अध्यक्षतामा...

Read more
Page 79 of 104 1 … 78 79 80 … 104