नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ

पोखरा । नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो । भ्रमण वर्ष २०२५...

Read more
नेपाल खोखो विश्वकपको फाइनलमा

पोखरा । नेपाली महिला राष्ट्रिय खोखो टोली विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार...

Read more

म्याग्दी । म्याग्दीमा शनिबार बिहान जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा बेनी नगरपालिका वडा नं ६ जरवुटाका ३५ वर्षीय तेजेन्द्र खत्री छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार शनिबार बिहान १...

Read more
स्याङ्जामा टिप्पर दुर्घटनाः एकको मृत्यु, घाइतेको पोखरामा उपचार जारी

पोखरा । स्याङ्जामा गएराति टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गएराति करिब...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले मुलुकका तराई र पहाडी भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । यता, गण्डकी प्रदेशको राजधानी पोखराको मौसम सफा छ भने बिहानैदेखि घाम लागेको...

Read more

पोखरा । पर्वतमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका वडा नं २ का २५ बर्षीय मनिष परियार छन् । दुर्घटनामा गम्भीर घाइते भएका मनिषको म्याग्दीको...

Read more
पोखराबाट ठूलो परिमाणमा अवैध मदिरा र कच्चा पदार्थ बरामद [तस्बिर]

पोखरा । पोखराबाट ठूलो परिमाणमा अवैध मदिरा र मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामले पोखरा महानगरपालिका वडा नं ८ शिवालयचोकबाट सो सामग्री बरामद...

Read more
अध्यादेशको विरोधः कास्कीका ३५ शिक्षकले बुझाए राजीनामा

पोखरा । कास्कीका ३५ जना स्थायी शिक्षकले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । सरकारले हालै ल्याएको अध्यादेशको विरोध गर्दै उनीहरुले शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षा मन्त्रालयमा राजीनामा बुझाएका हुन् । २०७५ चैत ४ गतेपछि...

Read more

पोखरा । बागलुङमा गएराति जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । अन्य आठ जनाको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो...

Read more
Page 132 of 247 1 … 131 132 133 … 247