विचार

जापानमा खाली घरहरूको संख्या अक्टोबर २०२३ सम्ममा ९ मिलियन पुगेको छ ।  जुन २०१८ मा गरिएको अघिल्लो सर्वेक्षणको तुलनामा ५ लाख १० हजारले बढेको हो । यो संख्याले पनि देशको कुल घर...

Read more

उज्वेकिस्तानको अर्थतन्त्र हालैका वर्षहरूमा बढेको छ । गत वर्षको तुलनामा विदेशी लगानी झन्डै दोब्बर भएको राष्ट्रपति शावकट मिर्जियोयेभले बताउनु भयो । उज्वेकिस्तानको राजधानीमा आयोजित तेस्रो तास्कन्द अन्तर्राष्ट्रिय लगानी मञ्चमा आफ्नो उद्घाटन भाषणमा...

Read more

पोखरा, मेजर वीर सिंह स्मृति प्रतिष्ठानले आधुनिक पोखराको जनक मेजर सिंह गुरुङको १२२ औँ जन्मजयन्ती एवं संस्थाको ११ औं वार्षिक  मया आज पोखरामा मनाइयो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्री...

Read more

विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वभाविक हुन्छ नै...

Read more

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताउनुभएको छ । शनिवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर...

Read more

पोखरा , मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व तथा नेतृत्व सिप विकासका लागि दुई दिने उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि...

Read more

पोखरा , आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भएको...

Read more
kqsf/;Fu s'/fsfgL ub}{ pkk|wfgdGqL ofbj
sf7df8f}F, ( dªl;/ M l;+xb/af/df ;f]daf/ pkk|wfg tyf sfg'g Gofo tyf ;+;bLo dfldnfdGqL pk]Gb| ofbj dGqfnodf kbef/ u|x0fkl5 kqsf/;Fu s'/fsfgL ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको...

Read more

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा...

Read more

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताउनुभएको छ । बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

Read more
Page 7 of 22 1 6 7 8 22