पोखरा–७, रत्नचोकस्थित सबलाइम माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ। पोखरा सभागृहमा भएको उक्त समारोहमा पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आतिथ्य थियो । समारोहमा प्रमुख अतिथि आचार्य, पोखरा...
Read more














