शिक्षा

त्रिवेणी पब्लिकका एसइई परीक्षार्थीलाई विदाई

पोखरा महानगरपालिका २७ अर्घौमा रहेको त्रिवेणी पब्लिक माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाई गरेका छन् । आसन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन लागेका विद्यार्थीको सफलताको कामना गर्दै...

Read more
बगैँचा स्पोर्ट्स मिट २०८२ सम्पन्न : २६ समूहमा ७८९ जना बालबालिका पुरस्कृत

बगैँचा मन्टेश्वरी प्री स्कुलद्वारा आयोजित बगैँचा स्पोर्ट्स मिट २०८२ सम्पन्न भएको छ । यही माघ १८ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्ट्स मिट २०८२ मा मनोरञ्जनात्मक १० खेलका २६ वटा समूहमा ७८९ जना...

Read more
जनज्योति माविका भूपु विद्यार्थीहरुको वृहत पुनर्मिलन कार्यक्रम सम्पन्न

जनज्योति माध्यमिक विद्यालय पोखरा २८ कालिकाकोे पुर्व विद्यार्थी तथा शिक्षकहरुको पहिलो पटक औपचारिक रुपमा बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा पोखरा–२६ स्थित नमस्ते...

Read more
हिल प्वाईन्ट विद्यालयमा अभिभावक संघ गठन

पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाईन्ट माध्यमिक विद्यालयमा अभिभावक संघ गठन भएको छ । रेनु गुरुङ थापाको अध्यक्षतामा गठन भएको अभिभावक संघको सदस्यहरुमा शेषकान्त सापकोटा,मनोहरि पौडेल,भोज वहादुर कार्की,अप्सरा गुरुङ,प्रकाश वास्तोला र पुस्कर थापा मगर...

Read more
प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा...

Read more
जानकी माविको ४८ वर्षे यात्राः यस क्षेत्रको सपना र पुस्ताको भरोसा

जानकी माध्यमिक विद्यालय पोखरा–१७, महतगौडाको परिसरमा उत्सवको चहलपहल थियो । साना नानीबाबुदेखि सेतो कपाल फुलेका अभिभावकसम्म एउटै आँगनमा जम्मा भएका थिए ।उनीहरू सबैका आँखामा एउटा साझा भाव देखिन्थ्यो—विद्यालयप्रतिको गर्व र मायासँगै गुणस्तरीय शिक्षाका लागि शिक्षक,...

Read more
डायमण्ड माविको ३८औँ वार्षिकोत्सव त्रिदिवसीय रुपमा भव्य रूपमा सम्पन्न

पोखरा महानगरपालिका–२७, तालचोकस्थित डायमण्ड माविको ३८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ । माघ २२ देखि २४ गते सम्म मनाईएको वार्षिकोत्सवमा शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको...

Read more
डायमण्डमा त्रिदिवसीय वार्षिकोत्सव सुरु

तालचोकस्थित डायमण्ड सेकेन्डरी स्कूलमा“Read Today, Lead Tomorrow” भन्ने मूल नारासहित पठन महोत्सव २०८२ बाट सुरु हुने तीन दिने शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम विहीबारदेखि सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा पठन महोत्सव,...

Read more
काठमाडौं उपत्यकाका विद्यालयहरुमा पठनपाठन शुरु

जेन जी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन् । सोमवारबाट काठमाडौं उपत्यकाका विद्यालयहरु सुचारु हुन थालेका हुन् । जेन जी आन्दोलनले त्रस्त विद्यालयहरु केही दिनका लागि बन्द गरिएको थियो...

Read more
आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर...

Read more
Page 2 of 20 1 2 3 20