अर्थ/वाणिज्य

थोक व्यवसायी समिति कास्कीको अध्यक्षमा सुवेदी निर्वाचित

पोखरा । पोखरास्थित थोक व्यवसायी समिति कास्कीको अध्यक्षमा उषा तिमिल्सिना सुवेदी निर्वाचित भएकी छन् । संस्थाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले सुवेदीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको प्रथम उपाध्यक्षमा मिरोज नारायण जोशी, द्वितीय...

Read more
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । आज सोमबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको मूल्य तोलामा एक लाख ६८ हजार सात रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

Read more
गण्डकीमा भित्रियो अन्तर्राष्ट्रिय ब्राण्ड ‘साटो कोल’

पोखरा । टास्ने र जोड्ने काममा पर्याय बनेको अन्तर्राष्ट्रिय ब्राण्ड ‘साटो कोल’ गण्डकी प्रदेशमा पनि विक्रीवतरण शुरु भएको छ । भारतको पुनेमा उत्पादित साटो कोलको आइतबारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा विक्री वितरण शुरु गरिएको हो...

Read more
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । आज आइतबार सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँ घटेको हो । मूल्य घटेसँगै आज छापावाला सुन तोलाको एक लाख ६७ हजार पाँच...

Read more
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ...

Read more
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

Read more
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ । आज एकै दिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैया बढेको हो । बुधबार सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको...

Read more
ग्यास उद्योग अनिश्चितकालीन बन्द गर्ने चेतावनी

पोखरा । ग्यास उद्योगीले १५ दिनका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग सहमति भएसँगै ग्यास उद्योगीले आफ्ना घोषित आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरेका हुन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति...

Read more
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज छापावाला सुन एक लाख ६७ हजार...

Read more
पोखरा-१६ लामाचौरकी रीनाले जितिन् स्कुटर

पोखरा । सर्वेश्वर व्यवसायी समिति पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहारअन्तर्गत स्कुटर पोखरा-१६ लामाचौरकी रीना बस्नेतले प्राप्त गरेकी छन् । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीको छाता संस्थाका रुपमा रहेको...

Read more
Page 22 of 34 1 … 21 22 23 … 34