गण्डकी प्रदेश

पोखरामा बिहानैदेखि वर्षा, दिनभर कस्तो होला ?

पोखरा । हाल मुलुकमा मनसुनी वायु, पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई...

Read more
पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

पोखरा । पोखरास्थित फेवातालको बाँधमुनि पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङका एक युवक अझै भेटिएका छैनन् । धादिङको धुनीबेसी नगरपालिका वडा नं १ ओडारेका २७ वर्षीय सुरेश तामाङ सोमबार साँझदेखि बेपत्ता भएका थिए । उनको...

Read more
तुइन खोलामा पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सड्क अवरुद्ध

पोखरा । सडकमा खसेको सुक्खा पहिरो पन्छाएसँगै मुग्लिन-नारायणघाट सडकखण्डमा यातायात सञ्चालनमा आएको छ । आज मध्याह्न १२ बजेतिर तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेपछि करिब साढे चार घण्टा राजमार्ग अवरूद्ध भएको थियो । स्काभेटर...

Read more
पोखरा-७ द्वारा पाँच वटा कृषि फर्मलाई पानी ट्यांकी हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ को वडा कार्यालयले वडाभित्रका पाँच वटा कृषि फर्मलाई पानी ट्यांकी हस्तान्तरण गरेको छ । तरकारी खेती र पशुपालनमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्यले पानी ट्यांकी हस्तान्तरण गरिएको हो ।...

Read more
सहकारी संस्थाको स्तरीकरण र विकासका लागि पोखरामा समीक्षा गोष्ठी

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय संस्थाको आयोजना तथा सहकारी बैंकको सहकार्यमा सहकारी संस्थाको स्तरीकरण र विकासका लागि पोखरामा समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा सहकारी संस्थालाई सक्षम र सवल बनाउने मुख्य भूमिका रहने गरी सहकारी...

Read more
पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको रक्तदानमा ६४ युनिट रगत संकलन

पोखरा । पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाद्वारा २३औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी नियमित रक्तदानले ज्यान बचाउन...

Read more
चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवच : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताएका छन् । एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोती-३...

Read more
प्रथम गण्डकी लोक तारामा १८ जना भिड्दै

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले...

Read more
पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ३ स्थित खुदीखोलाको तानेको रहमा एक जनाको शव भेटिएको छ । उक्त शव बन्दीपुर-३ सेराटारका ५६ वर्षीय मंगले नेपालीको भएको पुष्टि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

Read more
प्रगतिशील लेखक संघ गण्डकीको सचिवालय अध्यक्षमा उपाध्याय

पोखरा । प्रगतिशील लेखक संघ गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । संघको पोखरामा भएको दोस्रो पूर्ण बैठकले प्राडा यदुनन्दन उपाध्यायको अध्यक्षतामा नौ सदस्यीय सचिवालय गठन गरेको हो । संस्थाको उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल...

Read more
Page 14 of 104 1 … 13 14 15 … 104