शिक्षा

जनप्रियमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैङ्गिक हिंसा व्यक्त नगर्दा मानसिक पीडा सिर्जना...

Read more
अल्फा बोर्डिङमा निर्वाचनबाटै चुनियो विद्यार्थी परिषद र युवा रेडक्रस सर्कलको नेतृत्व

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा निर्वाचनमार्फत विद्यार्थी परिषद र जुनियर रेडक्रस सर्कलको नेतृत्व चयन भएको छ । विद्यार्थी परिषदको अध्यक्ष पदमा कक्षा १० का अभिषेक श्रेष्ठ विजयी भए ।...

Read more
धादिङको सिद्धेश्वर माविमा ‘चूडामणि अधिकारी स्मृति अक्षयकोष’ स्थापना

पोखरा । धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ नलाङ ठाँटीभञ्ज्याङस्थित सिद्धेश्वर माविमा ‘चूडामणि अधिकारी स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । अधिकारीका परिवारजनले विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँको छात्रवृत्ति अक्षयकोष घोषणा गरेको...

Read more
पोखराको फेवा शिक्षा सदनमा विद्यार्थी प्रतिनिधि छान्न निर्वाचन

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गणेशटोलस्थित फेवा शिक्षा सदन माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विद्यार्थी प्रतिनिधि चयन गरेको छ । विद्यार्थीलाई निर्वाचन प्रणालीबारे जानकारी दिने र विद्यार्थी प्रतिनिधि चयन गर्न विद्यालयमा निर्वाचनको आयोजना गरिएको...

Read more
सीइपी कास्कीका ७० जना शिक्षकलाई अभिमुखीकरण

पोखरा । कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सीइपी) कास्कीअन्तर्गतका १८ संस्थागत विद्यालयका अंग्रेजी शिक्षक-शिक्षिकाको अभिमुखीकरण गरिएको छ । सोही क्लस्टरको आयोजना, एकता बुक्स डिस्टिब्युटर्स प्रालिसँगको सहकार्य तथा अल्फा बोर्डिङ स्कुलका सहप्राचार्य कृष्ण लम्सालको संयोजकत्वमा कार्यक्रम भएको हो...

Read more
पृथ्वीनारायण क्याम्पसको प्रमुखमा पाठक नियुक्त

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा हरिप्रसाद पाठकले करिब पाँच महिनामै पदबाट राजीनामा दिएका छन् । पाठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष इमेलमार्फत राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत भए, नभएको भन्ने बारेमा आफू अनविज्ञ रहेको...

Read more
विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेस

पोखरा। विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेससत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक छिटो...

Read more
विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेस

पोखरा।सत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो । बैठकमा...

Read more
विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद पौडेल

पोखरा । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले नीति तथा कार्यक्रममा विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम समयसापेक्ष रूपमा परिवर्तन गर्ने कुराहरू समावेश हुनु राम्रो पक्ष भएको बताउनुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३...

Read more
रेन्बोको युवा रेडक्रस सर्कलमा रानाको प्यानल नै विजयी

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविमा युवा रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रियामार्फत सर्कलको नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचनबाट विश्वास रानाको प्यानलनै...

Read more
Page 10 of 21 1 … 9 10 11 … 21