शिक्षा

अनेरास्ववियुको वक्तृत्वकलामा पोखरा युनाइटेड एकेडेमीकी मोनिका पौडेल प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीकी मोनिका पौडेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पोखरा महानगर समितिद्वारा आयोजित वक्तृत्वकलामा प्रथम भएकी छन् । युनियनले ६१औँ स्थापना दिवसको अवसर पारेर ‘सिपमा...

Read more
हिल प्वाइन्ट माविमा ‘हिल प्वाइन्ट फन फिस्ट-२०८२’ हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फिस्ट २०८२’ हुने भएको छ । कार्यक्रम यही जेठ २४ गते विद्यालयमै हुने बताइन्छ । कार्यक्रममा हास्य कलाकार एवं उत्प्रेरक वक्ता सन्दिप क्षेत्री...

Read more
रतन पाण्डे माविको सहायक प्रधानाध्यापकमा दाहाल नियुक्त

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित रतन पाण्डे माविको सहायक प्रधानाध्यापकमा विष्णुप्रसाद दाहाल नियुक्त भएका छन् । २३ वर्षदेखि शिक्षण पेशामा आवद्ध दाहाल सोही विद्यालयमा १७ वर्षदेखि कार्यरत थिए । उनी अंग्रेजी विषयका...

Read more
नारायणी स्कुललाई समाजसेवी गुरूङद्वारा कम्प्युटर सहयोग

पोखरा । कास्कीको रोहीगाऊँ सेतीखोलास्थित नारायणी आधारभूत विद्यालयलाई समाजसेवी केशबहादुर गुरूङले कम्प्युटर सहयोग गरेका छन् । एक कार्यक्रमका बीच विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्रजंग क्षेत्रीलाई समाजसेवी गुरुङले कम्प्युटर हस्तान्तरण गरेका हुन् । बालबालिकालाई कम्प्युटरसम्बन्धी ज्ञान...

Read more
नारायणी स्कुललाई समाजसेवी गुरूङद्वारा कम्प्युटर सहयोग

पोखरा । कास्कीको रोहीगाऊँ सेतीखोलास्थित नारायणी आधारभूत विद्यालयलाई समाजसेवी केशबहादुर गुरूङले कम्प्युटर सहयोग गरेका छन् । एक कार्यक्रमका बीच विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्रजंग क्षेत्रीलाई समाजसेवी गुरुङले कम्प्युटर हस्तान्तरण गरेका हुन् । बालबालिकालाई कम्प्युटरसम्बन्धी ज्ञान...

Read more
नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने !

पोखरा । नेपालको १४औँ विश्वविद्यालय नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने सम्भावनाको खोजीका लागि पोखरा आइपुगेको विश्वविद्यालयको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ । नगर प्रमुख आचार्यसँगको छलफलमा टोलीले विश्वविद्यालयको केन्द्रीय...

Read more
निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छः पूर्वशिक्षामन्त्री श्रेष्ठ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पूर्वमन्त्री श्रेष्ठले विद्यालय शिक्षा विधेयकमाथिको...

Read more
प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशन पोखरामा हुने

पोखरा । प्रधानाध्यापक संघ नेपाल (पान) नेपालको दोस्रो राष्ट्रिय अधिवेशन पोखरामा हुने भएको छ । कार्यक्रम यही जेठ २३ र २४ गते हुने भएको छ । प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान) नेपाल भरका सामुदायिक विद्यालयका...

Read more
सरकार विद्यालय शिक्षा विधेयक लम्ब्याउने पक्षमा छैनः मन्त्री पन्त

पोखरा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार विद्यालय शिक्षा विधेयक लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । बुधवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले यस्तो दाबी गर्नुभएको हो । उहाँले...

Read more
लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य

पोखरा । लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि. बिच सहयोग सम्झौता भएको छ । यस साझेदारीमार्फत दुवै पक्षले आगामी २ वर्षसम्म हिंसा विरुद्धको पैरवी, क्षमता अभिवृद्धि,   हिंसा प्रभावित...

Read more
Page 9 of 21 1 … 8 9 10 … 21